आइतबार, बैशाख ०९, २०८१
राजविराज । सप्तरीको कंचनरुप नगरपालिका-५ पडेमारास्थित दलित बस्तीमा आइतवार आगलागी हुँदा १२ परिवारका २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सदारको गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर आगो सल्किएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्योपानेका अनुसार आगलागीबाट लालमोहन सरदार...
आइतबार, बैशाख ०९, २०८१
कैलाली । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।
महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘सबै बालबालिकाको अभिभाव...
आइतबार, बैशाख ०९, २०८१
काठमाडौं । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्। उनले हालै नेपाल आई एक करोड रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। कोषबाट प्राप्त ब्याज रकममा थप रकम संकलन गर्दै दलित तथा सीमान्तकृत स...
शनिबार, बैशाख ०८, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्...
शनिबार, बैशाख ०८, २०८१
झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन्।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो। चिया निर्यातको अनु...
शनिबार, बैशाख ०८, २०८१
नारायणदत्त भट्ट,
सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन। संसद्ले जनहितका काम गर्नुपर्छ। संसद् र सांसदका कामबाट जनता निरास छन्। सरकार बनाउने, ढाल्ने, मन्त्री बनाउने खेलमा नै सदन अल्मलिएको छ।
सत्ता कसले प्राप्त गर्यो गरेन त्यो गौण कुरा हो। जनताले सेवा प्राप्त ग...
शनिबार, बैशाख ०८, २०८१
जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अविलम्ब पारित गरी लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत कार्य शुभारम्भ गर्न सरकारसँग आग्रह गरेको छ ।
शनिबार सम्पन्न सम्मेलनले १७ बुँदे घोषणापत्र जारी ग...
शनिबार, बैशाख ०८, २०८१
लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो ।
पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल ...
शनिबार, बैशाख ०८, २०८१
काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक आजदेखि सुरु हुँदै छ। एमालेले झण्डै २ हजार ५ सय जना अगुवा नेता तथा कार्यकर्ताको सहभागितामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा परिषद बैठकको आयोजना गरेको हो।
एमालेले आगामी कामको दिशानिर्देश गर्नका लागि प्रतिनिधि परिषदको बैठक र...
शुक्रबार, बैशाख ०७, २०८१
काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित भएको छ ।
प्रदेश सभाको शुक्रवारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।
विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयार...