सोमबार, चैत्र १९, २०८०
काठमाडौं । नेकपा (एमाले)का सांसद हर्कमाया विश्वकर्माले सबै किसिमका जातीय तथा रंगभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धी (सर्ड) कमिटीमा प्रत्येक दुई वर्षमा नेपालले पठाउनुपर्ने आवधिक प्रतिवेदन तत्काल पठाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा उनले नेपालल...
सोमबार, चैत्र ०५, २०८०
काठमाडौं । नेपालीले रोजगारका लागि रोज्ने देशहरुमा सबै भन्दा पहिलो नम्बरमा यूएई रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार दोस्रो स्थानमा कतार, तेस्रोमा साउदी र चौथो स्थानमा मलेसिया रहेका छन्।
चालु आर्थीक वर्षको पहिलो ८ महिनामा युएईका लागि १ लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको...
सोमबार, चैत्र ०५, २०८०
काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएको हो । महरा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्...
आइतबार, चैत्र ०४, २०८०
दाङ । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो ।
दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्य...
बिहिबार, चैत्र ०१, २०८०
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। योसँगै रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुगेको पुष्टि भएको हो।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार पछिल्लो पटक धादिङका पूर...
मंगलबार, फाल्गुण २९, २०८०
ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् ।
गतवर्ष फागुनमा एक महिना तालि...
मंगलबार, फाल्गुण २९, २०८०
काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार नगदसहित सम्मानित गरिएको छ । लोयल्टी एकेडेमीले उपविजेता नेपाली टोलीका २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।
सम्मानवापत टोलीलाई लोयल्टीले ३ लाख ६१ हजार ८ सय रुपैयाँ प्रदान गर्यो । महिला दिवस अव...
मंगलबार, फाल्गुण २९, २०८०
काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सहम...
शनिबार, फाल्गुण २६, २०८०
काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर फिल्मको टिजर शुक्रबार रिलिज गरिएको हो ।
फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले साम...
शनिबार, फाल्गुण २६, २०८०
रौतहट । गरिबीका कारण सामान्य धरौटीसमेत बुझाउन नसक्दा मधेशका आठ जिल्लामा १७१ जना आरोपित थुनामा बस्न बाध्य छन् ।
पर्सामा मात्रै यस्ता आरोपितको संख्या ३३ जना छ । धनुषामा ३१, सर्लाहीमा २६, सिरहामा २४, बारामा १९, महोत्तरीमा १३ र सप्तरीमा १० जना आरोपितहरु थोरै रकम धरौटी जम्मा गर्न नसकेर जेलमा बस्न ...