रन्थनिएर विक्षिप्त भएको एमालेले आफ्नै नेतालाई अयोग्य बनायो: आङ्बो

रन्थनिएर विक्षिप्त भएको एमालेले आफ्नै नेतालाई अयोग्य बनायो: आङ्बो

विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको दाबी गरेका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले नेता कार्कीविरुद्ध आक्रोश व्यक्त गरे । यसअघि मुख्यमन्त्री केद...
कोसीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

कोसीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

मोरङ ।  कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुले माग गरेका छन्। गत साउन महिनादेखि कोशी प्रदेश सभा सभामुखबिहीन छ। आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रदेश सभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्। ...
बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत

बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई ट...
२०-३० हजारमा नयाँ मोबाइल किन्न चाहानुहुन्छ? यस्ता छन् विकल्प

२०-३० हजारमा नयाँ मोबाइल किन्न चाहानुहुन्छ? यस्ता छन् विकल्प

काठमाडौं । स्मार्टफोनका दर्जन बढी ब्राण्ड नेपाली बजारमा स्थापित छन् । तिनका सयौं मोडलका नयाँ फोन हरेक वर्ष सार्वजनिक हुन्छन् । जसको मूल्य केही हजारदेखि तीन लाखभन्दा माथिसम्मका छन् । महँगो फोनको चर्चा व्यापक हुन्छ, तर व्यापार भने बजेट फोनहरूकै बढी भइरहेको हुन्छ । त्यसैले १५ देखि ३० हजार मूल्यक...
भूकम्पपीडितलाई राप्रपाले २५ लाख सहयोग गर्ने, सांसदहरूले १ महिनाको तलब दिने

भूकम्पपीडितलाई राप्रपाले २५ लाख सहयोग गर्ने, सांसदहरूले १ महिनाको तलब दिने

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई २५ लाख रुपैयाँ पार्टीको तर्फबाट, संघीय संसद् र प्रदेशसभाका सांसदहरूको १ महिनाको तलब उपलब्ध गराउने भएको छ । राप्रपाको केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो । कार्यवाहक...
कांग्रेसका ९८ सांसदले आधा महिनाको तलब भूकम्प पीडितलाई दिने

कांग्रेसका ९८ सांसदले आधा महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं । नेपाली कांग्रेसका संघीय संसद् सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो। बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ...
जाजरकोट केन्द्रबिन्दु भएर फेरी भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर फेरी भूकम्पको धक्का

काठमाडौं ।  जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो। केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूक...
शहरी विकास नीतिमा तीनै तहको स्वामित्व आवश्यक : मन्त्री गुरुङ

शहरी विकास नीतिमा तीनै तहको स्वामित्व आवश्यक : मन्त्री गुरुङ

  काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले राष्ट्रिय शहरी विकास नीतिमा प्रदेश र स्थानीय तहका सरकारको पनि स्वामित्व आवश्यक हुने बताएकी छिन् । संघीय सरकारले नयाँ संविधान, संघीयता र बढ्दो शहरीकरण अनुकुल बनाउन लागेको राष्ट्रिय शहरी विकास नीति बनाउन लागेको भन्दै मन्त्री गुरुङले सो नीतिमा ...
मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको दशौँ साधारण सभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको दशौँ साधारण सभा सम्पन्न

डिकेन्द्र बराल,  तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको १० औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । स्वयमसेवी भावनाले मानव अधिकार र विश्व शान्तिकालागि अभियनात्मक कार्यक्रमहरु सन्चालन गर्दै समाजको साधारण सभाले मानव अधिकारको सुनिश्चितताकालागि माग गरेको छ भने संस्थाका विभिन्न ...
जाजरकोट भुकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, करिब दुई सय घाइतेको उद्धार

जाजरकोट भुकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, करिब दुई सय घाइतेको उद्धार

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्...