फेदीखोला गाउँपालिका बन्यो श्रमिकलाई सामाजिक सुरक्षामा लैजाने पहिलो पालिका

फेदीखोला गाउँपालिका बन्यो श्रमिकलाई सामाजिक सुरक्षामा लैजाने पहिलो पालिका

काठमाडौं । अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरु भएको छ । कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक गतेदेखि कार्यान्वयनमा आए पनि करिव तीन महिनापछि बुधबारदेखि ...
पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

काठमाडौं । 'देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु', करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन...
निर्वाचन प्रणाली : पूर्ण प्रत्यक्ष कि पूर्ण समानुपातिक ?

निर्वाचन प्रणाली : पूर्ण प्रत्यक्ष कि पूर्ण समानुपातिक ?

  डा. निर्मलकुमार विश्वकर्मा नेपालमा निर्वाचन प्रणाली पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिक बनाउने बहस फेरि सतहमा आउन थालेको छ । अहिले भर्खर निर्वाचन आयोगले तयार गरेको निर्वाचनसम्बन्धी कानुनको मस्यौदा २०८० ले यस बहसलाई संसद्सम्म लैजानेछ र यसमा राजनीतिक दलहरू संविधानसमेत संशोधन गर्न छलफल...
सांसदहरुको एक स्वर- ‘दलितलाई झुटा मुद्दा लगाउनु कानुन र सरकारकै उपहास’

सांसदहरुको एक स्वर- ‘दलितलाई झुटा मुद्दा लगाउनु कानुन र सरकारकै उपहास’

काठमाडौं । दलित समुदायका सांसदहरुले अहिले पनि दलित समुदायमाथि जातीय भेदभाव र छुवाछुतका अपराध भइरहेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलित समुदायका १५ जना सांसदहरुले संयुक्त विज्ञप्तिमार्फत् दलित समुदायमाथि जातीय भेदभावजन्य आधार कारणमा भएका घटनाहरू उल्लेख गर्दै एक स्वरम...
संयुक्त राजनीतिक दलित संघर्ष समितिले भन्यो- ‘जुम्ला घटना मानवताविरुद्धको अपराध हो’

संयुक्त राजनीतिक दलित संघर्ष समितिले भन्यो- ‘जुम्ला घटना मानवताविरुद्धको अपराध हो’

काठमाडौं । प्रमुख राजनीतिक दलका दलित भ्रातृ संघसंगठनहरूले जुम्लामा अन्तरजातीय विवाह गर्दा दलितको घरमा आगजनी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले सो घटना एउटा दलित युवा र उसको परिवारमाथि गरिएको अपराध मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवताविरुद्...
आठराईमा दलित विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति

आठराईमा दलित विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति

तेह्रथुम । आठराई गाउँपालिकाले स्नातक तहमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । संविधानले दलित विद्यार्थीलाई उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गरेपनि गाउँपालिका क्षेत्रमा रहेका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूको त्यस्तो छात्रवृत्तिमा पहुँच नरहेको र कमजोर...
जुम्लामा भएको जातीय विभेद र आगजनीविरुद्ध जसपाको विरोध प्रदर्शन

जुम्लामा भएको जातीय विभेद र आगजनीविरुद्ध जसपाको विरोध प्रदर्शन

काठमाडौँ  । जुम्लामा अन्तरजातीय विवाह गर्दा दलित समुदायका युवकको घरमा आगजनी गरिएको र दाङमा जातीय भेदभाव गरी डेराबाट निकालिएको घटनाको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी दलित मुक्ति संगठनले जुम्ला र दाङमा भएका घटनासहित देशैभरि भइरहेका जातीय भेदभावका घटनाक...
निर्वाचन विधेयक: दलित समुदायको सहभागिता सुनिश्चित गर्न माग

निर्वाचन विधेयक: दलित समुदायको सहभागिता सुनिश्चित गर्न माग

काठमाडौँ । दलित समुदायका नेताहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको जस्तै दलित समुदायको समेत सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा राजनीतिक दलले उम्मेदवारी दिँदा संघ र प्रदेशमा दलित समुदायको जनसंख्याको आधारमा निश्चित प्रतिशत नै...
डेरामा बस्नेलाई जातीय भेदभाव गर्ने घरबेटी पक्राउ

डेरामा बस्नेलाई जातीय भेदभाव गर्ने घरबेटी पक्राउ

दाङ । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई जातीय भेदभाव गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आ...
निर्वाचन विधेयक: प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार, समानुपातिकमा २ पटक मात्र अवसर

निर्वाचन विधेयक: प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार, समानुपातिकमा २ पटक मात्र अवसर

काठमाडौं । निर्वाचन आयोगले बढीमा दुई पटक मात्र समानुपातिक सांसद हुन पाउने गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अन्तिम रुप दिएको छ । आयोगको सोमबार बसेको बैठकले उक्त विधेयकलाई गृह मन्त्रालयमार्फत संसदमा पेश गर्ने निर्णय गरेको हो । आयोगले तयार पारेको विधेयकमा प्रतिन...