समावेशीताको नमुना बन्यो विवेकशील साझाको पदाधिकारी टिम, अध्यक्ष र महासचिव दुबै महिला

समावेशीताको नमुना बन्यो विवेकशील साझाको पदाधिकारी टिम, अध्यक्ष र महासचिव दुबै महिला

काठमाडौं ।प्रमुख राजनीतिक दलको नेतृत्व असमावेशी बनिरहेका बेला विवेकशील साझा पार्टीको पदाधिकारीकारी टिम भने समावेशीताको नमुना बनेको छ । ९ सदस्यीय पदाधिकारी टिममा पनि ४ जना महिला चयन भएका छन् । प्रतिशतका हिसावले पदाधिकारीमा ४४ प्रतिशत महिला निर्वाचित भएका छन् । पार्टी संगठनमा प्रमुख भूमिका रहने अध्...
विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा

विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन हुनुभएको छ भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ। हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उहाँले बताउनु...
सत्ता गठबन्धनमा खटपट सुरु भयो : काँग्रेस प्रवक्ता महत

सत्ता गठबन्धनमा खटपट सुरु भयो : काँग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको दाबी गर्नुभएको छ । उहाँले ढिलो चाँडो काँग्रेस नै मुलुकको नेतृत्वमा आउने र काँग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी पनि गर्नुभयो । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा...
लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

काठमाडौं । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ । माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री केसीले आज विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनु भएको हो । २५ माघमा भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमाले...
राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवल्दार निलम्बनमा

राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवल्दार निलम्बनमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा नियम उल्लङ्घन गरेको भन्दै ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्च गर्ने प्रहरी हवल्दारमाथि कारबाही भएको छ । हिजो राष्ट्रपति भण्डारी संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर आउँदै गर्दा ट्राफिक रोकिएको थियो । सो क्रममा ट्र्रमाका डाक्टरमाथि प्रहरील...
देशमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ८ जनाको निधन भएको नेपाल प्रहरीले जानकारी दिएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख ६३०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर बिकको शनिबार बिहान मृत्...
जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१५ स्थित   आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन  गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे ।  “आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम ग...
दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव छैन : प्रचण्ड

दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव छैन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन् । उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेपाल दलित मुक्ति मोर्चाको केन्द्र...
चर्चित मोडल सरिता दानकोटीको अभिनय रहेको ‘दरम खोला’ गीत चर्चामा (भिडियाे)

चर्चित मोडल सरिता दानकोटीको अभिनय रहेको ‘दरम खोला’ गीत चर्चामा (भिडियाे)

काठमाडौं । चर्चित मोडल सरिता दानकोटीले अभियन गरेको ‘दरम खोला’ बोलको गीत एकदमै चर्चा कमाएको छ । गितको अभिनयमा लोकप्रिय गायक बसन्त थापा र कृष्णमान श्रेष्ठको बेजोड प्रस्तुती रहेको छ । गीतमा स्वर पनि स्वयं थापा र चर्चित गायिका देवी घर्तीको रहेको छ । ‘दरम खोला’ बोलको गीतमा शब्द प्रलाद सुबेदी संगीत बसन...
भ्रष्टाचार विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमन्त्रीको भनाइ

भ्रष्टाचार विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमान्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँलेनले नागरिकको हित अ...