गायक हिमाल राईको नयाँ गीत ‘छेकामारी’ सार्वजनिक

गायक हिमाल राईको नयाँ गीत ‘छेकामारी’ सार्वजनिक

समता प्रेस । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् । प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खि...
‘फेरी रेशम फिलिली’ ३५ दिनमा प्याकअप

‘फेरी रेशम फिलिली’ ३५ दिनमा प्याकअप

समता प्रेस। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए । यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो । पहि...
गायक प्रमोद खरेलको  ‘किन रूनुहुन्न र मर्दले’ गित सार्वजनिक

गायक प्रमोद खरेलको ‘किन रूनुहुन्न र मर्दले’ गित सार्वजनिक

दिपेश रोक्का। गायक प्रमोद खरेलको स्वरमा रहेको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गित सार्वजनिक गरिएको छ । प्रेम र बिछोडको कुरालाई भिडियोमा देखाउन खोजिएको छ । सार्वजनिक गरिएको म्युजिक भिडियोमा  विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको छ । राम शर्माको शब्द रहेको गितमा रोशन सिंहको संगित र  गायक प्र...
‘सत्यवीर’को शीर्ष भूमिकामा प्रकाश शाह

‘सत्यवीर’को शीर्ष भूमिकामा प्रकाश शाह

काठमाडौं । विराज खड्काले निर्देशन गर्ने फिल्म ‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित भएका छन् । यसअघि ‘लभ स्टेसन’, ‘साङ्लो’ र ‘रावायण’मा देखिएका उनी यसमा पनि देखिन लागेका हुन् । अभिनयमा विविधता दिंदै आइरहेका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ । फ...
चलचित्र ‘रंगी’ को सुटिङ सुरु

चलचित्र ‘रंगी’ को सुटिङ सुरु

काठमाडौँ। सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ सुटिङ सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबारबाट सुटिङ सुरु भएको हो । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सु...
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ : ट्रेलरमा जे देखियो

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ : ट्रेलरमा जे देखियो

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्ष...
दयाहाङसँग फिल्म खेल्न नेपाल आइपुगिन् ‘कबड्डी’की मैयाँ

दयाहाङसँग फिल्म खेल्न नेपाल आइपुगिन् ‘कबड्डी’की मैयाँ

काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म श्रृंखला ‘कबड्डी’मा मैयाँ भूमिकाले चर्चित अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् । ‘कबड्डी ३’ पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । ...
‘एक्टर: टेक वन’को रोमान्टिक टिजर

‘एक्टर: टेक वन’को रोमान्टिक टिजर

समता प्रेस , काठमाडौ । अगामी  असोज   १५ अर्थात लक्ष्मीपुजा देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र एक्टरको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको मिती नजिकै गर्दा शुक्रबार १ मिनेट ४० सेकेन्ड को टिजर सार्वजनिक गरिएको हो सार्वजनिक फिल्मको टिजरमा नायक प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिए...
जेरी अन्टप मा माग्ने बुडा अनुबन्धीत

जेरी अन्टप मा माग्ने बुडा अनुबन्धीत

समता प्रेस काठमाडौ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’फिल्म ‘जेरी अन टप’ मा अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी भएको हो । यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् । यो फिल्मलाई सुयोग गुरुङले न...
नेपाली चलचित्र खुस्मा को कमाइ ४ करोड ५५ लाख भन्दा माथी

नेपाली चलचित्र खुस्मा को कमाइ ४ करोड ५५ लाख भन्दा माथी

समता प्रेस , काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिकामा रहेको चलचित्र खुस्मा को रुकुम मैकोट बोलको गित यति बेला चर्चामा रहेको छ । यति बेला धिरज मगर उपासना सिंह ठकुरी जोडी लाई दर्शकहरुले रुचाई रहेका छन् । चर्चाको कारण चलचित्रको इनिशियल व्यापार राम्रो हुने अपेक्षा गरिएक...