बुधबार, चैत्र २२, २०७९
काठमाडौं । विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखिदिएको भन्दै शहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी छन् । चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै मन्त्री गुरुङ बुधबार तेह्रथुमका जनप्रतिनिधिसहित ‘डेलिगे...
मंगलबार, चैत्र २१, २०७९
डोटी । जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनाराले दलित समुदायको व्यक्तिलाई मरेपछि पनि जातीय बिभेद हुने गरेको बताएकी छन् ।
‘गैर दलित समुदायको व्यक्ति मर्यो भने मसान घाटसम्मै शंख फुक्दै लगिन्छ तर दलित मर्यो भने शंख फुक्न पाइदैन’ उनले प्रश्न गरिन् ‘अनि यो के बिभेद होइन र ?’ आफूले गाउँ...
मंगलबार, चैत्र २१, २०७९
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङलाई आठराई गाउँपालिकाले बधाई ज्ञापन गरेको छ ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरुले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री गुरुङलाई बधाई ज्ञापन गरेका हुन् । आठराई मन्त्री गुरुङको जन्मथलो हो । तेह्रथुमबाट निर्वाचित नेपाली कांग्रेसक...
आइतबार, चैत्र १९, २०७९
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुंगो लागेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएका हुन्।
नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन्। उम्मेदवा...
आइतबार, चैत्र १९, २०७९
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले आगलागी लगायत प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनुअगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्याउन निर्देशन दिएकी छिन्।
आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री...
शनिबार, चैत्र १८, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनकाे लागि तीन वटा क्षेत्रकाे उम्मेदवार घाेषणा गरेकाे छ।
शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उ...
शनिबार, चैत्र १८, २०७९
काठमाडौैं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेकाे छ। शनिबार सरकारी वार्ता टाेली र मिटरब्याज पीडितबीच भएकाे वार्तापछि सहमति जुटेकाे हाे।
वार्तामा पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उप...
शुक्रबार, चैत्र १७, २०७९
काठमाडौँ । मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्लो सांसद हुन्, सीता गुरुङ।
कांगेरेसबाट ५ जना चुनाव लडेकामा सुजाता कोइराला, डीना उपाध्याय, चित्रलेखा यादव र पुष्पा भूसाल पराजित भए। तेह्रथुमकी गुरुङले जितेर रेकर्ड राखिन्। उनै गुरुङ पुष्पकमल दाहाल ‘प्र...
मंगलबार, चैत्र ०७, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हकअधिकारका निम्ति सिङ्गो राज्य र निकाय जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुने बताएका छन् ।
अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दलित समुदायको बृ...
मंगलबार, चैत्र ०७, २०७९
झापा । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य गणेश बिमलीको निधन भएको छ । फोक्सोको क्यान्सरबाट ग्रसित बिमलीको उपचारका क्रममा सोमबार राति निधन भएको हो । तेह्रथुमको आठराई गाउँपालिका-३, ह्वाकुका स्थायीबासी बिमली हाल झापामा बसोबास गर्दै आएका थिए ।
उनलाई उपचारकालागि भारतको दिल्ली लगिएको थियो ...