बिहिबार, माघ २६, २०७९
काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै हुनुहुन्छ ।
यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक ४ बजेका लागि सारिएको थियो ।
सुदूरपश्चिममा ...
बिहिबार, माघ २६, २०७९
एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अकस्मात् फ्रान्सको भ्रमणमा पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात् फ्रान्स पुगेका हुन्।
संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात् पेरिस पुगेको युक्रेनी रा...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । आजका लागि बोलाइएको सत्ता गठबन्धन उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ ।
सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो ।
नेप्सेमा सुधार देखिएपनि कारोबार रकम भने २ अर्ब ६ करोड २० ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढेको छ। युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो।
प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अन...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । विवेकशील साझा पार्टीले भोलिदेखी आफ्नो पहिलो महाधिवेशन सुरू गर्दैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि शुक्रबार बिहान १० बजे सुरु हुने महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टी र नेताहरूलाई पनि निम्तो दिएको साझाले जनाएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समा...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । उहाँ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ। गत माघ १२ देखि २१ सम्म बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए। जसलाई स्थायी कमिटीले अनुमोदन गरेको हो।
प्रचण्डको प्रस्त...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ ।
नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लाग...
बुधबार, माघ २५, २०७९
काठमाडौँ । स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पुर्णता दिएको नेकपा (माओवादी केन्द्रले कार्यविभाजन भने पुरानै कायम गरेको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई कायम गर्ने निर्णय गरेको हो ।
मह...