बिहिबार, साउन १०, २०८१
काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
तेह्रथुमको पिप्लेमा जन्मिएर ०५२ सालमा निजामति सेवा प्रवेश गरेकी गड्तौलाले जागिरे जीवनको आखिरी समयमा मुख्य सचिवको जिम्मेवारी...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ ।
काफ्लेलाई कानून विपरित गरेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिलाई सार्वजनिक निकायका उच्च पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ।
विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका तथा सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति सिफारिस र नियुक्त गर्ने क्रममा रहेको...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषयमा प्रहरीले समेत छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले समकक्षता लिदाँ सांसदसँग घुस लिएको विषयको अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।
‘सांसदले नै घुस दिएर काम गरेको बताए ...
बिहिबार, साउन १०, २०८१
काठमाडौँ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको ...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । नेपालमा वि.स. २०१२ बाट हवाई दुर्घटना हुने गरेको इतिहास पाइन्छ। विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो। नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ।
विस.स. २०१२ मा ...
मंगलबार, साउन ०८, २०८१
काठमाडौं । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले...
मंगलबार, साउन ०८, २०८१
काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेपनि मन्त्रिपरिषद्मा कहिल्यै पनि त्यो व्यवस्थाको कार्यान्वयन नगरिएको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक थिङले योग्य हुँदा ...
मंगलबार, साउन ०८, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद रणेन्द्र बरालीले वर्तमान सरकार पनि समावेशी बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा दलित नेताहरूलाई जिम्मेवारी नदिनु सामन्तवादी सोचको उपज भएको आरोप लगाए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ...
मंगलबार, साउन ०८, २०८१
काठमाडौं । कांग्रेस सांसद मुक्ताकुमारी यादवले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार समावेशी नभएको बताएकी छन् । ्प्ति
निधिसभाको सोमबारको बैठकमा सांसद यादवले सरकारलाई समावेशी बनाउन चुकेको बताइन् । वीपी कोइरालाले २०१५ सालमा सरकार गठन गर्दासमेत समावेशी मन्त्रिपरिषद् रहेको उल्लेख गर्दै सा...