संसद्‌मा दाहालको सम्बोधन : महिला, दलित, जनजाति र मधेशीका सवालमा के भने ?

संसद्‌मा दाहालको सम्बोधन : महिला, दलित, जनजाति र मधेशीका सवालमा के भने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै कांग्रेस र एमाले गठबन्धनको सरकार षड्यन्त्रतर्फ उन्मुख रहेको आरोप लगाए । त्यति मात्रै होइन, संविधान संशोधनका नाममा पश्चगामी कदम चाल्ने प्रयास भइरहेको उनको आरोप छ । आफैँ प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा एक ...
‘आफ्नो अक्षमता र कमजोरीको दोष समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई दिन मिल्दैन’

‘आफ्नो अक्षमता र कमजोरीको दोष समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई दिन मिल्दैन’

पुष्पकमल दाहाल,  लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्...
दलितको सवालमा पारित संकल्प प्रस्ताव कार्यान्वयन शून्य, संसदीय समिति उदासीन

दलितको सवालमा पारित संकल्प प्रस्ताव कार्यान्वयन शून्य, संसदीय समिति उदासीन

काठमाडौं । राष्ट्रिय सभाले पारित गरेको दलित समुदायमा सवालमा पारि संकल्प प्रस्ताव कार्यान्वयन शून्य देखिएको छ । कार्यान्वयन भए नभएको अनुगमन निगरानी गर्ने राष्ट्रिय सभाका महत्वपूर्ण चार वटा समितिको पहल पनि कमजोर देखिएको हो । शुक्रबार नेपाल एफएम नेटवर्कले गरेको ‘दलितका सवालमाथी संसदीय निगरानी’ व...
प्रधानमन्त्रीमा ओलीले दाबी पेश गरे, कांग्रेसको समर्थन

प्रधानमन्त्रीमा ओलीले दाबी पेश गरे, कांग्रेसको समर्थन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास...
प्रधानमन्त्री दाहालले संसद्‌मा विश्वासको मतको प्रस्ताव पेश गर्ने, बहुमत नपाउने निश्चित

प्रधानमन्त्री दाहालले संसद्‌मा विश्वासको मतको प्रस्ताव पेश गर्ने, बहुमत नपाउने निश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ ...
पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, ६५ यात्रुको अवस्था अज्ञात

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, ६५ यात्रुको अवस्था अज्ञात

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स ...
कास्कीमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कास्कीमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

  कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौजनाको मृत्यु भएको छ । पहिरोमा दुईजना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सातजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...
सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे : अध्यक्ष विश्वकर्मा

सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे : अध्यक्ष विश्वकर्मा

काठमाडौं । राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको बुधबारको बैठकमा आयोगका अध...
नयाँ सरकारमा पुराना अनुहार नदोहोर्‍याउने कांग्रेस रणनीति

नयाँ सरकारमा पुराना अनुहार नदोहोर्‍याउने कांग्रेस रणनीति

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नयाँ सरकार गठन हुने भएपछि मन्त्री मण्डलका बारमो पनि अनेकन् अड्कलबाजी गर्न थालिएका छ। भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने तयारी गरेका छन्। एक रातमा कुनै नयाँ उथलपुथल भएन भने प्रधानमन्त्रीले विश्वासको मत पाउने ...
सांसद शाहीको प्रश्न– भौत्तिक पूर्वाधार मन्त्री धनुषा र झापाको हो कि नेपालको?

सांसद शाहीको प्रश्न– भौत्तिक पूर्वाधार मन्त्री धनुषा र झापाको हो कि नेपालको?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेट विनियोजन मा विभेद गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठको आकस्मिक समयमा बोल्दै सांसद शाहीले यस्तो बजेटमा विभेद गरिएको भन्दै कर्णालीलाई अपमान गरिएको बताए। ‘तपा...