आइतबार, बैशाख ०२, २०८१
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादृर देउवाले सरकारले सहकारी ठगी प्रकणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको छानविन छल्न सदन बन्द गरेको बताएका छन्।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले सहकारी पीडितको अरबौंको बचत हिनामिना जस्तो गम्भीर...
शनिबार, बैशाख ०१, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत् समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् ।
नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्...
शनिबार, बैशाख ०१, २०८१
काठमाडौं । विक्रम संवत्को नयाँ वर्ष (२०८१) आजदेखि सुरु भएको छ। आज (शनिबार) नयाँ वर्षको पहिलो दिन।
हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ। शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ। सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।
विसं पात्रोअनुसार सौर्यम...
शनिबार, बैशाख ०१, २०८१
ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो।
...
शनिबार, बैशाख ०१, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै देशको...
मंगलबार, चैत्र २७, २०८०
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख तिलक परियारले मंगलबार साँझ कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कँडेलले २३ सांसदको समर्थन पाएका छन्।
नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प...
आइतबार, चैत्र २५, २०८०
काठमाडौँ । आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।
आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै कार्यक्रम देशव्यापी सुरु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...
आइतबार, चैत्र २५, २०८०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि चार वटा दस्तावेज तयार पारेको छ।
राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको पार्टीले जानकारी दिएको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले देशको ...
शुक्रबार, चैत्र २३, २०८०
इनरुवा (सुनसरी)। जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ।
कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको ज...
शुक्रबार, चैत्र २३, २०८०
काठमाडौँ । दलित समुदायका सांसदहरूले समाजमा व्याप्त असमानतालाई समान कानूनी प्रबन्ध गरेर न्याय गर्न नसकिने बताएका छन् । शताब्दीऔँसम्म छुवाछुत, जातीय विभेद र बहिष्करणमा पारेर सामाजिक, आर्थिक र राजनीतिक हिसावले पछाडि पारिएको दलित समुदायलाई सरकारले संविधानबमोजिमको विशेषाधिकार दिन नचाहेको उनीहरुको आरो...