सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा गणेश बीके नियुक्त

सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा गणेश बीके नियुक्त

धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । बझाङमा जन्मिएका बीके हाल धनगढी उपमहानगरपालिकाका स्थायीबासी हुन् । उनी दलित समुदायबाट योजना आयोगको उपाध्यक्ष बन्ने पहि...
संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सं...
मन्त्रिपरिषद्‌मा मुस्लिम महिला : सांसद भएको एक महिना नबित्दै राज्यमन्त्री बनिन् हसिना खान

मन्त्रिपरिषद्‌मा मुस्लिम महिला : सांसद भएको एक महिना नबित्दै राज्यमन्त्री बनिन् हसिना खान

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसिना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा...
समाजसेवी गणेश थापाले वितरण गरे शैक्षिक तथा खेलकुद सामाग्री वितरण

समाजसेवी गणेश थापाले वितरण गरे शैक्षिक तथा खेलकुद सामाग्री वितरण

कानेपोखरी । मोरङको कानेपोखरी-२ मा रहेको बलदेब आधारभुत स्कुलका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाली कांग्रेस मोरङका सदस्य युवा समाजसेवी गणेश थापाले विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । थापाले विद्यालयका लागि क्यारम बोर्ड, गोटी, क्रिकेट ब्...
ऐतिहासिक मदन मेला जेठ १३ देखि, फुटबलको विजेतालाई दुई लाख रुपैयाँ

ऐतिहासिक मदन मेला जेठ १३ देखि, फुटबलको विजेतालाई दुई लाख रुपैयाँ

तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेला यो वर्ष जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष ढिला गरेर सञ्चालन हुन लागेको हो । यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्द...
भलुवा सिमसार अलपत्र : तीन करोड ६५ लाख स्वाहा

भलुवा सिमसार अलपत्र : तीन करोड ६५ लाख स्वाहा

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७, शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा तत्कालिन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेका थिए । भलुवा सिमसार विकासका लागि संस्क...
राष्ट्रपतिले स्वीकृत गरे चिरञ्जिवी नेपालको राजीनामा

राष्ट्रपतिले स्वीकृत गरे चिरञ्जिवी नेपालको राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीकृत गरेका छन्। नेपालले दिएको राजीनामा शनिबार राष्ट्रपतिले पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। नेपाल सरकारले रु १०० को नोटमा नेपालको नयाँ नक्सा ...
मन्त्रिपरिषद्‌मा अँटाएनन् दलित, समावेशी मन्त्रिपरिषद् गठन गर्न माग गर्दै सर्वोच्चमा रिट

मन्त्रिपरिषद्‌मा अँटाएनन् दलित, समावेशी मन्त्रिपरिषद् गठन गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । मन्त्रिपरिद्‌मा दलित समुदायलाई नसमेटिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । असमावेशी मन्त्रिपरिषद्कै संरचनामाथि प्रश्न उठाउँदै दलित अधिकारकर्मी टिकाबहादुर दियालीले दायर गरेको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ हुँदैछ । २३ सदस्यीय संघीय मन्त्रिपरिषद् दलितविहीन छ भने कर्णालीबाहेक सबै ...
कांग्रेस संसदीय दलको बैठक स्थगित, अर्को बैठक भोलि

कांग्रेस संसदीय दलको बैठक स्थगित, अर्को बैठक भोलि

काठमाडौं । आज बस्ने भनेको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। आज २ बजेका लागि तय भएको बैठक पूर्वमन्त्री एवं कांग्रेसका नेता सुर्यमान गुरुङको अन्त्येष्ठी हुने भएकोले स्थगित गरिएको कांग्रेसले जनाएको छ। अर्को बैठक भोलि बिहान ८:३० बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलम...
नेविसंघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त

नेविसंघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त

काठमाडौं । नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई नेविसंघ केन्द्रीय समितिको प्रवक्ता तोकेका हुन् । महाधिवेशन गर्न नसकेर तदर्थ समितिकारुपमा गठित नेविसंघ वर्तमान केन्द्रीय समितिमा पदाधिकारी छैनन् । अ...