टिजरमा केकीको ‘बोक्सीको घर’

टिजरमा केकीको ‘बोक्सीको घर’

काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर फिल्मको टिजर शुक्रबार रिलिज गरिएको हो । फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले साम...
मधेशमा गरिबी : २० हजार धरौटी बुझाउन नसकेर महिनौँदेखि जेलमा

मधेशमा गरिबी : २० हजार धरौटी बुझाउन नसकेर महिनौँदेखि जेलमा

रौतहट । गरिबीका कारण सामान्य धरौटीसमेत बुझाउन नसक्दा मधेशका आठ जिल्लामा १७१ जना आरोपित थुनामा बस्न बाध्य छन् । पर्सामा मात्रै यस्ता आरोपितको संख्या ३३ जना छ । धनुषामा ३१, सर्लाहीमा २६, सिरहामा २४, बारामा १९, महोत्तरीमा १३ र सप्तरीमा १० जना आरोपितहरु थोरै रकम धरौटी जम्मा गर्न नसकेर जेलमा बस्न ...
बाँकेमा नक्कली औषधि पसलमा सिल, बिक्रेता पक्राउ

बाँकेमा नक्कली औषधि पसलमा सिल, बिक्रेता पक्राउ

बाँके । बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले आज पक्राउ गरेको छ । अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको...
नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए...
रक्सी खाएर श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

रक्सी खाएर श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उन...
बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मासमक्ष राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले हेडौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शर्मासमक्ष आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ...
महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार...
गठबन्धन भत्किएपछि रोकियो संसद् बैठक

गठबन्धन भत्किएपछि रोकियो संसद् बैठक

काठमाडौं । सोमबार (आज) ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विशेष परिस्थिति कारण प्रतिनिधि सभाको बैठक रोकिएको संसद सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभाको अर्को बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना टाँस गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प...
‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’

‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’

दिपक खड्का,  कानुन निर्माणको काममा संसद् कमजोर भएको भनेर आलोचना हुने गरेको छ । संसद्मा विधेयकहरु ल्याएर संसद्लाई सक्रिय तुल्याउने मुख्य जिम्मेवारी सरकारको हो । संसद्ले प्राप्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने हो । निर्वाचनलगत्तै एउटा सरकार गठन हुने, फेरि विघटन हुने र अर्को सरकार गठन हुने...
धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

सुनसरी । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको...