सामाजिक सन्जालमा के गर्न पाइन्छ, के पाइदैन? यस्ता छन् नयाँ नियम

सामाजिक सन्जालमा के गर्न पाइन्छ, के पाइदैन? यस्ता छन् नयाँ नियम

  काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्...
बीस रुपैयाँ नतिरेको विवादमा महिलाको हत्या

बीस रुपैयाँ नतिरेको विवादमा महिलाको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ। मालारानी गाउँपालिका-९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो। मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर...
तेह्रथुम पावरको नाफा ६० प्रतिशत बढ्दा प्रतिसेयर आम्दानीमा सुधार

तेह्रथुम पावरको नाफा ६० प्रतिशत बढ्दा प्रतिसेयर आम्दानीमा सुधार

काठमाडौं । तेह्रथुम पावरको नाफा ६० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीले विद्युत् विक्रीमार्फत आम्दानी बढाएकाले नाफामा सुधार देखिए...
संघविरुद्ध मधेश सरकारको संघर्ष घोषणा, प्रहरी र कर्मचारीको खटनपटनमा दियो अल्टिमेटम

संघविरुद्ध मधेश सरकारको संघर्ष घोषणा, प्रहरी र कर्मचारीको खटनपटनमा दियो अल्टिमेटम

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको अधिकारका निम्ति संघीय सरकारविरुद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने चेतावनी दिएका छन् । संघ र प्रदेशबीच तानातानमा परेको प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनलगायत मुद्दामा मधेश सरकारले संघ सरकारलाई ‘अन्तिम पटक’ अल्टिमेटम दिँद...
छाडा चौपाया व्यवस्थापन गर्दै काठमाडौं महानगर, दक्षिणकालीमा बनाइयो काञ्जी हाउस

छाडा चौपाया व्यवस्थापन गर्दै काठमाडौं महानगर, दक्षिणकालीमा बनाइयो काञ्जी हाउस

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छा (चौपाया) काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ। मंगलबार महानगरभित्र छाडिएका चौपायाको कार्तिक २३ गतेदेखि दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्न व्यवस्थापन गरिएको महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झाले जानकारी दिए...
गणतन्त्रबादीहरुको भेलाबारे गगन थापा भन्छन्- शीर्ष नेताले विश्राम लिए गणतन्त्र आफैं मजबुद हुन्छ

गणतन्त्रबादीहरुको भेलाबारे गगन थापा भन्छन्- शीर्ष नेताले विश्राम लिए गणतन्त्र आफैं मजबुद हुन्छ

काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन्। म‌ंगलबार सिंहदरबारमा भएको गणतन्त्रवादीहरुको भेलाबारे टिप्पणी गर्दै उनले यस्ताे बताएका हुन्। उनले शीर्ष नेताहरुले यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने ...
विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा...
आमाबाबुको मृत्यु भएका सन्तानले नागरिकता पाउने कहिले?

आमाबाबुको मृत्यु भएका सन्तानले नागरिकता पाउने कहिले?

काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ मा पहिलो संशोधन भएपछि पनि जन्मसिद्ध नागरिकका सन्तान नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित छन्। धनुषाको मिथिला नगरपालिका–९, बेंगाडाबरका ५७ वर्षीय कर्मवीर महतोका २६ वर्षीया छोरी रुबी र २३ वर्षीय छोरा अजयकुमारले नागरिकता पाएका छैनन्। कर्मवीर सबै काम छोडेर छोराछोरी...
‘सुरक्षित नागरिक आवास’ कार्यक्रमका लागि तेह्रथुममा आवेदन माग

‘सुरक्षित नागरिक आवास’ कार्यक्रमका लागि तेह्रथुममा आवेदन माग

तेह्रथुम । सहरी विकास मन्त्रालयले तेह्रथुममा सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आवेदन माग गरेको छ । मन्त्रालयअन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले कार्यक्रमका लागि तेह्रथुम जिल्लाभित्रका सर्वसाधारण नागरिकहरुबाट आवेदन माग गरेको हो । सरकारले गरिबीको रेखामुनि रहेका र प्रकोपका का...
गाँजा खेती सम्भाव्यता अध्ययनका लागि सरकारले बनायो कार्यदल

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि सरकारले बनायो कार्यदल

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यको १...