चुहानडाँडा विमानस्थल बनाउन एक अर्ब लाग्ने अनुमान, विस्थापितले पाउनेछन् यस्ता सुविधा

चुहानडाँडा विमानस्थल बनाउन एक अर्ब लाग्ने अनुमान, विस्थापितले पाउनेछन् यस्ता सुविधा

काठमाडौं । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनका लागि एक अर्ब खर्च हुने अनुमान गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस गरेको चुहानडाँडा विमानस्थल निर्माण आयोजनाको वातावरणीय प्रभवा मूल्यांकन अध्ययन (ईआए) प्रत...
सांसद र अधिकारकर्मी भन्छन्- ‘आलोचित भए पनि अधिकारका लागि बोल्नै पर्छ’

सांसद र अधिकारकर्मी भन्छन्- ‘आलोचित भए पनि अधिकारका लागि बोल्नै पर्छ’

काठमाडौँ । दलित महिला सांसद र अधिकारकर्मीहरूले दलित महिलाका मुद्दा संसद्‍ र अन्य सार्वजनिक मञ्चहरूमा प्रखर रुपमा उठाउनुपर्ने बताएका छन् । तर यसरी विभेदविरुद्ध बोल्दा आलोचना झेल्नुपरेको पनि उनीहरूको गुनासो छ । राजधानीमा बुधबार दलित महिला संघ(फेडो) ले प्लान इन्टरनेशनल नेपाल र युरोपियन युनियनको ...
श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार पुग्यो

श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पा...
अनौपचारिकलाई सामाजिक सुरक्षा: कसको दायित्व कति? श्रमिकले के सुविधा पाउँछन्?

अनौपचारिकलाई सामाजिक सुरक्षा: कसको दायित्व कति? श्रमिकले के सुविधा पाउँछन्?

काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पाउँदा निकै हर्षित...
कोशीमा एकै वर्ष १४ हजारले गराए गर्भपतन, कुन जिल्लामा कति?

कोशीमा एकै वर्ष १४ हजारले गराए गर्भपतन, कुन जिल्लामा कति?

मोरङ । कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा १४ हजार जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सूचीकृत स्वास्थ्य संस्था पुगेर तालिमप्राप्त चिकित्सकबाट १४ हजार ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । यसरी सेवा लिनेमा २० वर्षमुनि...
कोशीमा कर्मचारी पदपुर्तिको तयारीमा सरकार

कोशीमा कर्मचारी पदपुर्तिको तयारीमा सरकार

विराटनगर । कोशी प्रदेश सरकार मातहत अहिले ४२ सय कर्मचारीको दरबन्दी छ । तर, प्रदेशमा कार्यरत कर्मचारी संख्या भने २२ सय हाराहारी मात्रै छ । दुई हजारभन्दा बढी कर्मचारी रिक्त रहेको प्रदेशमा सरकारले पदपूर्तिको तयारी सुरु गरेको छ । कोशी प्रदेश मन्त्रीपरिषदको बुधबारको बैठकले प्रदेश निजामति सेवा ऐन २०...
विनोद चौधरीलाई एसियन अवार्ड

विनोद चौधरीलाई एसियन अवार्ड

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डबाट सम्मानित गरिने भएको छ। चौधरीलाई ‘फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्न लागिएको हो। दुबईस्थित म्युजियम अफ द फ्युचर भवनमा अक्टोबर ७ तारिखमा विशेष समारोहका बिच चौधरीलाई सम्मान गरिनेछ। एसियन अवार्डले व्यवसाय, क...
सुन तस्करी प्रकरण: पक्राउ परे चार चिनियाँ नागरिक

सुन तस्करी प्रकरण: पक्राउ परे चार चिनियाँ नागरिक

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३ महिला र एक पुरुष गरी चारजना पक्राउ गरिएको हो। मंगलबार राति राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका ती चिनियाँ नागरिकमा तियान मी, विन तङ, डिङ सेग्फा र ली नेंका...
दुई हजार ९ सय ९१ करदाता, जसले करमात्रै वार्षिक एक करोडभन्दा धेरै तिरिरहेका छन्

दुई हजार ९ सय ९१ करदाता, जसले करमात्रै वार्षिक एक करोडभन्दा धेरै तिरिरहेका छन्

काठमाडौं । नेपालमा वार्षिक एक करोड रूपैयाँभन्दा बढी कर तिर्ने करदाताको संख्या करिब तीन हजार पुगेको छ। आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार वार्षिक एक करोड रूपैयाँभन्दा बढी कर बुझाउने करदाताको संख्या दुई हजार ९ सय ९१ पुगेको हो। धेरै कर बुझाउने ५० करदाताले ४४ प्रतिशत भार बोकेको छन्। गत व...
जातीय विभेद गर्नेलाई आजीवन कारावास गर्ने कानुन बनाऔँ : बामदेव गौतम

जातीय विभेद गर्नेलाई आजीवन कारावास गर्ने कानुन बनाऔँ : बामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन् । मृत्युदण्डको कानुनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले ...