आइतबार, साउन २१, २०८०
सुर्खेत । जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् ।
कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण कर...
आइतबार, साउन २१, २०८०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ ।
राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको ...
आइतबार, साउन २१, २०८०
जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवाको लगत प्रमाणीकरण र परिचय पत्र वितरण तत्काल सुरु गर्न माग गरेको छ ।
आइतबार जनकपुरधामममा पत्रकार सम्मेलन गरी मञ्चले नीति कार्यक्रम र बजेटमा परेका हरवाचरवा लक्षित कार्यक्रममा आफूहरुको पहुँच सुनिश्चित हुनुपर्ने, भूमि, आवास, शिक्षा, सीप विकास र...
आइतबार, साउन २१, २०८०
तेह्रथुम । तीव्र बसाइँसराइले बस्तीहरू रित्तिन थालेपछि यहाँको छथर गाउँपालिकाले नगद अनुदान दिएर भएपनि गाउँमा जनसंख्या भित्र्याउने नौलो कार्यक्रम ल्याएको छ। कार्यक्रम लागू भएपछि अन्यत्रबाट बसाइँ सरी आएका ३४ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैँयाका दरले नगद दिएर गाउँपालिकामा स्वागत गरिएको छ ।
बढ्दो ...
आइतबार, साउन २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताएका छन्।
मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा नेता लेखकले गम्भीर प्रकृतिको मानवअधिकार हननका घटनामा संलग्नहरुलाई आममाफी दिन नसकिने भन्दै सरकारले सं...
आइतबार, साउन २१, २०८०
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ )प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहा...
आइतबार, साउन २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसमा एउटा धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पुन: सक्रिय बनेका छन् । २०७८ मंसिरको १४ औं महाधिवेशनमा सिटौलाले महाधिवेशनअघि नै सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए। त्यसअघि २०७२ मा भएको १३ औं महाधिवेशनमा सिटौला पहिलो चरणमा सभापति उठे भने दोस...
शुक्रबार, साउन १९, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ जना केन्द्रीय सदस्य थप गरेको छ। योसँगै माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ। केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिलालाई केन्द्रीय सदस्य बनाइएको हो।
थपिएका सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सह...
बिहिबार, साउन १८, २०८०
काठमाडौं । सरकार र आन्दोलनरत सहकारी पीडित विच सात बुँदे सहमति भएको छ । बिहीबार सिंहदरबारमा पीडितपक्षसँग भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सहमति पछि सहकारी पीडितले आन्दोलन स्थगित गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा भएको सहमतिमा सहका...
बिहिबार, साउन १८, २०८०
सुर्खेत । कर्णाली प्रदेशमा आमाहरु कुपोषित हुँदा त्यसको असर बालबालिकामा देखिने गरेको छ । विज्ञहरुले आमाले नै पोषणयुक्त आहार नपाउँदा बालबालिकामा पनि त्यसको असर देखिने गरेको बताएका छन् । कर्णाली प्रदेश अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसीले आमाहरू कुपोषित हुँदा त्यसको प्रत्यक्ष...