बुधबार, आषाढ २७, २०८०
तेह्रथुम । आठराई गाउँपालिका-६ चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसमा चार कोठे प्रशासनिक भवन निर्माण हुने भएको छ । क्याम्पस रहेको स्थानीय तह आठराई गाउँपालिका र कोशी प्रदेश सरकारको बजेटबाट क्याम्पसले ८० लाख लागतमा चार कोठे प्रशासनिक भवन बनाउन लागेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिका ...
बुधबार, आषाढ २७, २०८०
काठमाडौं । अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरु भएको छ ।
कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक गतेदेखि कार्यान्वयनमा आए पनि करिव तीन महिनापछि बुधबारदेखि ...
बुधबार, आषाढ २७, २०८०
काठमाडौं । 'देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु', करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन...
मंगलबार, आषाढ २६, २०८०
डा. निर्मलकुमार विश्वकर्मा
नेपालमा निर्वाचन प्रणाली पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिक बनाउने बहस फेरि सतहमा आउन थालेको छ । अहिले भर्खर निर्वाचन आयोगले तयार गरेको निर्वाचनसम्बन्धी कानुनको मस्यौदा २०८० ले यस बहसलाई संसद्सम्म लैजानेछ र यसमा राजनीतिक दलहरू संविधानसमेत संशोधन गर्न छलफल...
शनिबार, आषाढ २३, २०८०
काठमाडौं । दलित समुदायका सांसदहरुले अहिले पनि दलित समुदायमाथि जातीय भेदभाव र छुवाछुतका अपराध भइरहेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलित समुदायका १५ जना सांसदहरुले संयुक्त विज्ञप्तिमार्फत् दलित समुदायमाथि जातीय भेदभावजन्य आधार कारणमा भएका घटनाहरू उल्लेख गर्दै एक स्वरम...
शनिबार, आषाढ २३, २०८०
काठमाडौं । प्रमुख राजनीतिक दलका दलित भ्रातृ संघसंगठनहरूले जुम्लामा अन्तरजातीय विवाह गर्दा दलितको घरमा आगजनी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले सो घटना एउटा दलित युवा र उसको परिवारमाथि गरिएको अपराध मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवताविरुद्...
बुधबार, आषाढ २०, २०८०
तेह्रथुम । आठराई गाउँपालिकाले स्नातक तहमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
संविधानले दलित विद्यार्थीलाई उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गरेपनि गाउँपालिका क्षेत्रमा रहेका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूको त्यस्तो छात्रवृत्तिमा पहुँच नरहेको र कमजोर...
बुधबार, आषाढ २०, २०८०
काठमाडौँ । जुम्लामा अन्तरजातीय विवाह गर्दा दलित समुदायका युवकको घरमा आगजनी गरिएको र दाङमा जातीय भेदभाव गरी डेराबाट निकालिएको घटनाको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी दलित मुक्ति संगठनले जुम्ला र दाङमा भएका घटनासहित देशैभरि भइरहेका जातीय भेदभावका घटनाक...
मंगलबार, आषाढ १९, २०८०
काठमाडौँ । दलित समुदायका नेताहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको जस्तै दलित समुदायको समेत सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा राजनीतिक दलले उम्मेदवारी दिँदा संघ र प्रदेशमा दलित समुदायको जनसंख्याको आधारमा निश्चित प्रतिशत नै...
सोमबार, आषाढ १८, २०८०
दाङ । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई जातीय भेदभाव गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आ...