आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रीय सभामा सत्ता गठबन्धनका पक्षमा साधारण बहुमतसमेत नजुटेपछि सरकारले ल्याएका अध्यादेशहरू अलपत्र परेका छन्। संसद् सञ्चालन हुनुअगावै फास्ट ट्र्याकबाट प्रतिस्थापन विधेयक ल्याएर कानून पारित गर्ने निर्णय गरेको सरकारले संसदका आधा दर्जनभन्दा धेरै बैठक भइसक्दास...
आइतबार, माघ १३, २०८१
काठमाडौँ । नेपाली कांग्रेसले 'ज्येष्ठ राजनीतिज्ञ सभा' गठनको समन्वय गर्न तीन जना नेताहरूलाई जिम्मेवारी दिएको छ ।
कांग्रेसले विधान र नियमावलीको नियम ५० बमोजिम सल्लाह, सुझाव र प्रेरणा दिने उद्देश्यले सभा गठन गर्न लागेको र त्यसका लागि प्रदेश तथा जिल्लास्तरबाट नामावली पठाउन निर्देशन गरिसकेको छ ।
...
मंगलबार, माघ ०८, २०८१
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकबाट मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लाभ लिने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन दशकले नेपाल...
मंगलबार, माघ ०८, २०८१
काठमाडौँ । राजनीतिक स्थिरता कायम गर्ने प्रतिबद्धतासहित सरकार बनाएका संसद्का दुई ठूला दल कांग्रेस-एमाले साना दलहरूलाई पाखा लगाउने गरी निर्वाचन कानूनमा संशोधन गर्ने तयारीमा छन् । सरकारले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा वा प्रदेशसभामा प्रतिनिधित्वका लागि चाहिने न्यूनतम मत प्रतिशत अर्था...
मंगलबार, माघ ०८, २०८१
काठमाडौं। दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बितेको छ। तर राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृध्दिको नारा दिएर बनेको सरकारले जनतामा आशा जगाउने गरी कामहरू अघि बढाउन सकेको छैन।
मन्त्री र विभिन्न मन्त्रालयहरूले गरिरहेका कामहरूप्रति प्रधानमन्त्री ओली आफैँले असन्त...
मंगलबार, माघ ०८, २०८१
काठमाडौँ। संसद् बन्द राखेर एकपछि अर्को अध्यादेश जारी गरिरहेको सरकारले चौतर्फी आलोचना हुन थालेपछि माघ तेस्रो साताबाट सुरु हुने गरी संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ देखि सञ्चालन हुने गरी संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रा...
बिहिबार, पौष ११, २०८१
भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो। तर सवारी चालक अनुमति पत्र भने थिएन।
त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा ...
बिहिबार, पौष ११, २०८१
काठमाडौँ । भारतीय गायक सोनु निगमको कन्सर्ट हुने स्थान निरीक्षणमा काठमाडौँ महानगरको प्रहरी पुगेको छ। हायात होटलको चौरमा हुन लागेको कन्सर्टस्थलको निरीक्षणमा काठमाडौँ महानगरको प्रहरी पुगेको हो।
बौद्धस्थित हायात ग्राउन्डमा १५० वटा भन्दा बढी विज्ञापनका बोर्ड हटाइएको हो। मदिराका विज्ञापन भएका बोर्ड...
बिहिबार, पौष ११, २०८१
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्र...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रि...