छविलाल विश्वकर्मा: मालेको विद्यार्थी राजनीतिदेखि एमाले सचिवसम्म

छविलाल विश्वकर्मा: मालेको विद्यार्थी राजनीतिदेखि एमाले सचिवसम्म

काठमाडौं । दलित समुदायबाट नेकपा (एमाले)को पदाधिकारीमा पुग्ने पहिलो नेता छविलाल विश्वकर्मा यो स्थानमा आइपुग्नु पछाडि सङ्घर्षको लामो कथा छ। चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौं महाधिवेशनबाट छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भए। यसअघि पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र भारत प्रवास इन्चार्...
कांग्रेस पदाधिकारीमा ६४ वर्षपछि दलित

कांग्रेस पदाधिकारीमा ६४ वर्षपछि दलित

काठमाडौं । मुलुकको सबैभन्दा जेठो पार्टी कांग्रेसको पदाधिकारीमा साढे छ दशकपछि दलित समुदायको प्रतिनिधित्व भएको छ । मंसिरमा भएको १४ औँ महाधिवेशनबाट कास्कीका जीवन परियार केन्द्रीय सहमहामन्त्री बनेका छन् । पछिल्ला ६४ वर्षमा दलित समुदायबाट पदाधिकारी बन्ने उनी एक्ला नेता हुन् । कांग्रेसले नयाँ संविध...
बजेट निर्माणबारे छलफल शुरु, ५ सदस्यीय बजेट लेखन समिति गठन

बजेट निर्माणबारे छलफल शुरु, ५ सदस्यीय बजेट लेखन समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ। मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढेको जानकारी दिएको हो। अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दि...
यस्तो छ एमालेको उम्मेदवार छनोट विधि

यस्तो छ एमालेको उम्मेदवार छनोट विधि

काठमाडौं । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो । जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उप...
बिहेको भोजले दुई दिन विद्यालय बन्द, भोज गर्ने ठाउँ दिन वडाध्यक्षको लिखित सिफारिस

बिहेको भोजले दुई दिन विद्यालय बन्द, भोज गर्ने ठाउँ दिन वडाध्यक्षको लिखित सिफारिस

जनकपुरधाम । सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७, विद्यार्थी संख्या करिब नौ सय। शिक्षक १६ जना। यही फागुन ३० गते सोमबार दिनको करिब दुई बजेतिर चर्को घाममा विद्यार्थीहरू घर फर्किंदै थिए। दुई बजिनसक्दै विद्यालय परिसर सुनसान थियो। सबै कक्षाकोठामा ताल्चा लागिसक...
कालोबजारी गर्ने एक हजार ६१५ कम्पनीलाई ४ करोड जरिवाना

कालोबजारी गर्ने एक हजार ६१५ कम्पनीलाई ४ करोड जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार...
सुनको मूल्य तोलाकाे १ लाख २ हजार ८ सय कायम

सुनको मूल्य तोलाकाे १ लाख २ हजार ८ सय कायम

काठमाडौं । सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु...
दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना, पीडकद्वारा उल्टै रुद्री लाउने खर्च माग

दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना, पीडकद्वारा उल्टै रुद्री लाउने खर्च माग

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरमा एक दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिइएको छ । स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया सरिता नेपालीले घरभित्र पसेर दही चोरेर खाएको निहुँ यातना दिइएको हो । यातना दिने स्थानीय ६३ वर्षका शेरबहादुर श्रेष्ठलाई प्...
एआईजी बढुवा लागि रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंह सिफारिस

एआईजी बढुवा लागि रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंह सिफारिस

काठमाडौं । नेपाल प्रहरीको एआईजी बढुवाका लागि तीन डीआईजी सिफारिस भएका छन्। गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। सोही सिफारिसका आधारमा अब बस्‍ने मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गर्ने...
म्यादी प्रहरीमा भर्ना खुल्यो, तलब र भत्ता गरी ४४ हजार बढी पाउने (सूचनासहित)

म्यादी प्रहरीमा भर्ना खुल्यो, तलब र भत्ता गरी ४४ हजार बढी पाउने (सूचनासहित)

काठमाडौं । सरकारले स्थानीय निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े एक सुचना जारी गर्दै एक लाख संख्यामा म्यादी प्रहरीमा भर्ना खुलाएको हो । योग्यता पुगेका नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी ...