दलित समुदायका सांसद भन्छन्- ‘छुवाछूत गर्नेलाई पाँच वर्ष कैद सजायको व्यवस्था हुनुपर्छ’

दलित समुदायका सांसद भन्छन्- ‘छुवाछूत गर्नेलाई पाँच वर्ष कैद सजायको व्यवस्था हुनुपर्छ’

काठमाडौँ । दलित समुदायका सांसदहरूले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कानुन कार्यान्वयनमा भए पनि ऐनमै भएका कमीकमजोरीका कारण दोषीले सजाय र पीडितले न्याय पाउने अवस्था नरहेको औंल्याएका छन् । सांसदहरूले ऐनमा छुवाछूत र जातीय भेदभावको कसुरमा दोषीलाई पाँच वर्षसम्म कैद सजायको प्रबन्ध गर्ने ऐनमा संशोधन ग...
फोहोरको मात्रा घटाउन प्लाष्टिकको प्रयोग निरुत्साहित गरौँ : शहरी विकासमन्त्री गुरुङ

फोहोरको मात्रा घटाउन प्लाष्टिकको प्रयोग निरुत्साहित गरौँ : शहरी विकासमन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् । बुध...
अनाथ, असहाय र अपाङ्गता भएकालाई पनि शिक्षाको पहुँचमा पुर्‍याउँछौँ : अध्यक्ष लिम्बू

अनाथ, असहाय र अपाङ्गता भएकालाई पनि शिक्षाको पहुँचमा पुर्‍याउँछौँ : अध्यक्ष लिम्बू

तेह्रथुम । छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बूले सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने घोषणा गरेका छन् । उनले गाउँपालिका क्षेत्रमा रहेका अनाथ, असहाय, अपाङ्गता भएका र अति गरिबीकै कारण विद्यालयबाट बन्चित भएका समेतलाई विद्यालयको पहुँचबाट बाहिर हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका हुन् । ग...
जात व्यवस्था उन्मूलन मोर्चामा नयाँ नेतृत्व, रुपा सुनार बनिन् महासचिव

जात व्यवस्था उन्मूलन मोर्चामा नयाँ नेतृत्व, रुपा सुनार बनिन् महासचिव

काठमाडौँ । जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा सम्पन्न सम्मेलनले ५१ सदस्यीय केन्द्रीय कमिटी र ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलबाट ६/६ महिना चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी पहिलो ६ महिनाका लागि डोलराज विश्वकर्मा अध्यक्ष...
हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्न...
सिण्डिकेट, कार्टेलिङ र कालोबजारीको अन्त्य गर्ने सरकारको घोषणा

सिण्डिकेट, कार्टेलिङ र कालोबजारीको अन्त्य गर्ने सरकारको घोषणा

काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र ...
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‍मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् । सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने...
सुर्यविनायकमा पुर्वाधार विकासका काम धमाधम

सुर्यविनायकमा पुर्वाधार विकासका काम धमाधम

भक्तपुर । सुर्यविनायक नगरपालिकामा पूर्वाधार विकासका काम धमाधम भइरहेका छन् । नगरपालिकाले सडक, ढल, भवन, पुललगायत पुर्वाधार निर्माणका कामलाई तीब्रता दिएको छ । नगरपालिकाले राष्ट्रिय सञ्चार केन्द्रसँगको सहकार्यमा शुक्रबार वडा नं. १, २, ४ र ७ मा पत्रकारहरूलाई स्थलगत अवलोकन र अनुगमन गराएको छ । अवलो...
गणतन्त्र दिवसको अवसरमा ९७६ कैदीलाई आममाफी

गणतन्त्र दिवसको अवसरमा ९७६ कैदीलाई आममाफी

काठमाडौं । सरकारको सिफारिसमा ९७६ जना कैदीले गणतन्त्र दिवसको अवसरमा सजाय माफी पाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती कैदीको बाँकी सजाय मिनाहा गरिदिएका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबा...
यस्तो छ आर्थिक सर्वेक्षण २०७९/८० [पूर्णपाठ]

यस्तो छ आर्थिक सर्वेक्षण २०७९/८० [पूर्णपाठ]

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संघीय संसद्‍मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको छ। केही समयअघि केन्द्रीय तथ्यांक कार्यालयले...