उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल जिम्बाबेसँग पराजित

उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल जिम्बाबेसँग पराजित

काठमाडौं । आईसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। जिम्बाबेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आइतबार भएको खेलमा नेपाल उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भयो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४.१ ओभरमा २ विके...
पूर्वी नेपालमा बाढीपहिरोको वितण्डा : ३ जनाको मृत्यु, २९ बेपत्ता

पूर्वी नेपालमा बाढीपहिरोको वितण्डा : ३ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं ।  लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ। त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतकाअनुसार अह...
विभेदजन्य अभिव्यक्ति दिने उपमेयर चन्दलाई कारबाही गर्न दलित आयोगको माग

विभेदजन्य अभिव्यक्ति दिने उपमेयर चन्दलाई कारबाही गर्न दलित आयोगको माग

काठमाडौं । राष्ट्रिय दलित आयोगले दलित समुदायमाथि विभेदजन्य अभिव्यक्ति दिने बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयरलाई कारबाही गर्न माग गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले आइतबार विज्ञप्ति जारी गर्दै उपमेयरले गरेको विभेदजन्य व्यवहारले आयोग र सिंगो दलित समुदायलाई दुःखी बनाएको भन्...
विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

दमौली। तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे। प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटियो। शव क्षतवि...
नेपाल र युएईबीच श्रम समझदारी नवीकरण, घरेलु श्रमिक लैजान इच्छुक

नेपाल र युएईबीच श्रम समझदारी नवीकरण, घरेलु श्रमिक लैजान इच्छुक

काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ। श्र...
घुस लिन मिले वडाध्यक्ष र वडासचिव, दुवैजना ७० हजारसहित समातिए

घुस लिन मिले वडाध्यक्ष र वडासचिव, दुवैजना ७० हजारसहित समातिए

काठमाडौं । सेवाग्राहीबाट घुस लिने कुरामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो भएको कुरा धनुषाबाट सार्वजनिक भएको छ। धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र घुस लिँदालिँदै रंगेहात समातिएका छन्। सडक निर्माण सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घु...
तथ्यांकको जाति, भाषा र धर्मसम्बन्धी नतिजा सच्याइन्छ : प्रधानमन्त्री दाहाल

तथ्यांकको जाति, भाषा र धर्मसम्बन्धी नतिजा सच्याइन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी गलत तथ्यांक सच्याउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा विभिन्न जातीय संगठनहरूले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त माग समेतिएको ज्ञापनपत्र बुझाएका हुन् । तथ्यांक ...
उरुग्वेले जित्यो फिफा यू-२० विश्वकपको उपाधि

उरुग्वेले जित्यो फिफा यू-२० विश्वकपको उपाधि

काठमाडौं ।  फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ। अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।​ उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो। उरुग्वेले पहिलो पटक यू-२०...
कानुन निर्माणको मूल थलोमै किन उठ्यो मर्यादाको प्रश्न?

कानुन निर्माणको मूल थलोमै किन उठ्यो मर्यादाको प्रश्न?

काठमाडौं । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र...
सरोकारवाला भन्छन्- ‘गरिबी रहेसम्म बालश्रम रहन्छ’

सरोकारवाला भन्छन्- ‘गरिबी रहेसम्म बालश्रम रहन्छ’

काठमाडौँ । सरकारले सन् २०३० सम्म बालश्रम अन्त्य गर्ने लक्ष्य लिए पनि लक्ष्यअनुरूप नीति, कार्यनीति र कार्यक्रमहरू भने भइरहेका छैनन् । सरोकारवालाहरूले सरकारले बालश्रम अन्त्यका लागि उद्देश्य निर्धारण गरेअनुरूप प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । सरोकारवालाले नेपालमा गरिबी रह...