मुक्त हरवाचरवाको पुनर्स्थापनाका माग सम्बोधन गर्न मधेशका सबै स्थानीय तहमा जनदबाब

मुक्त हरवाचरवाको पुनर्स्थापनाका माग सम्बोधन गर्न मधेशका सबै स्थानीय तहमा जनदबाब

जनकपुर । मुक्त हरवाचरवाले आफ्नो पुनस्थापनाका सवाल सम्बोधन गराउन मधेश प्रदेशका सबै स्थानीय तहलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिका र नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाका सवाल सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तर...
दलितका हक अधिकार सुनिश्चित गर्न संविधान कार्यान्वयन र आवश्यक बजेट विनियोजन हुनुपर्ने माग

दलितका हक अधिकार सुनिश्चित गर्न संविधान कार्यान्वयन र आवश्यक बजेट विनियोजन हुनुपर्ने माग

काठमाडौं । दलित समुदायका सांसदहरूले संविधानले दलित अधिकारकालागि व्यवस्था गरेका हक र अधिकारहरूको कार्यान्वयनका लागि सरकारले आवश्यक कानून निर्माण र बजेट विनियोजनमा चासो नदिएको गुनासो गरेका छन् । उनीहरुले गणतन्त्र स्थापनाको डेढ दशकभन्दा धेरै बितिसक्दा पनि दलित समुदायको अधिकार सुनिश्चित नभएको भन्...
बेलायतको रसमोर बरोबाट काउन्सिलरमा धनबहादुर सार्की निर्वाचित

बेलायतको रसमोर बरोबाट काउन्सिलरमा धनबहादुर सार्की निर्वाचित

लन्डन । बेलायतको नेपाली समुदायमा परिचित समाजसेवी धनबहादुर सार्की काउन्सिलरमा बनेका छन् । भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी सार्की नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट निर्वाचित भएर काउन्सिलर बनेका हुन् । रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार बनेक...
कमैया मुक्ति आन्दोलनका नेता चौधरी बनेँ लुम्बिनी प्रदेशको मुख्यमन्त्री

कमैया मुक्ति आन्दोलनका नेता चौधरी बनेँ लुम्बिनी प्रदेशको मुख्यमन्त्री

दाङ । थारु समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थनमा बिहीबार चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । चौधरीलाई का...
बालगृहमा छन् झन्डै ११ हजार बालबालिका

बालगृहमा छन् झन्डै ११ हजार बालबालिका

काठमाडौं । नेपालका बालगृहमा आश्रित बालबालिकाको संख्या झन्डै ११ हजार पुगेको छ। ४३ जिल्लामा सञ्चालनमा रहेका ४१७ बालगृहमा १० हजार ९०५ बालबालिकाको आश्रित रहेको राष्ट्रिय बाल अधिकार परिषद्ले जानकारी दिएको हो। चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ। परिषद्का सूचना अधिकारी रामबहा...
एमालेले बुझायो संसदीय समितिमा रहने सांसदहरूको नाम, को कुन समितिमा ?

एमालेले बुझायो संसदीय समितिमा रहने सांसदहरूको नाम, को कुन समितिमा ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय समितिमा रहने सांसदहरुको सूची बुझाएको छ। एमालेले बिहीबार साँझ संसदीय समितिमा रहने सांसदहरुको नाम बुझाएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बिहीबार प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम सचिवालयलाई बुझ...
काठमाडौं महानगरलाई नदी-किनारका बस्ती हटाउन बाटो खुला, विकल्प भने दिनुपर्ने

काठमाडौं महानगरलाई नदी-किनारका बस्ती हटाउन बाटो खुला, विकल्प भने दिनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकालाई नदी-किनारका बस्ती हटाउन बाटो खुला भएको छ। बुधबार न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले उक्त आदेश गरेको हो। सुकुम्बासी बस्ती खाली गर्न भन्दै काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न माग गरिएको रिटमा उच्च अदालत पाट...
१३ डिआईजीको पदस्थापन, कुवेर कडायतले पाए प्रवक्ताको जिम्मा

१३ डिआईजीको पदस्थापन, कुवेर कडायतले पाए प्रवक्ताको जिम्मा

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले डिआईजीको पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना डिआईजीको पदस्थापन गरेको हो। जसअनुसार डिआईजी कुवेर कडायतले केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन्। उनले प्रहरी महानिरीक्षकको सचिवालय पनि हेर्ने छन्। यस्तै, अर्जुन चन्द ठकुरीलाई त...
फोम्बो समाजले जित्यो मदन मेमोरियल फुटबलको उपाधि

फोम्बो समाजले जित्यो मदन मेमोरियल फुटबलको उपाधि

तेह्रथुम । मदनस्मृति फुटबल प्रतियोगिताको उपाधि फोम्बो आवाजुङ कल्याणकारी समाज खाम्लालुङले जितेको छ । मदन मेला २०८० को अवसरमा आठराई गाउँपालिकाले आयोजना गरेको मदनस्मृति खुला पुरुष फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको फाइनल खेलमा फोम्बो समाजले साविक विजेता गिरी समाजलाई टाइब्रेकरमा पराजित गर्दै उ...
घाँटी किन खसखस गर्छ ?

घाँटी किन खसखस गर्छ ?

घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ र त्यसलाई शरीरले ग्रहण गर्न नसक्दा एलर्जी हुन्छ । जसकारण घाँटी खसखस गर्न थाल्छ । एलर्जी हुँदा घाँटी ख...