रोहितको शतकका बाबजुद नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित

रोहितको शतकका बाबजुद नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित

काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको बहादुरीपूर्ण ब्याटिङका बाबजुद नेपाल घरेलु मैदानमा पपुवा न्युगिनीसँग पराजित भएको छ। २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालका लागि १९ वर्षीय रोहितले शतकीय इनिङ खेलेपनि नेपाल ६ रनले पराजित भयो। कीर्तिपुरस्थित टियू मैदानमा १९३ रनको लक्ष्य पछ्याएक...
बीआरआईको समझदारी पत्रमा के छ ?

बीआरआईको समझदारी पत्रमा के छ ?

चन्द्रलाल गिरी,  चीनले सन् २०१३ को सेप्टेम्बरमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) घोषणा गरेयता परराष्ट्रमन्त्रीको हैसियतमा वाङ यी चौथो पटक नेपाल भ्रमणमा आउँदैछन्। अहिले स्टेट काउन्सिलर समेत रहेका चिनियाँ कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेता वाङको पहिलो नेपाल भ्रमणदेखि अहिलेसम्म बीआरआईबारे उ...
पाकिस्तान र अफगानिस्तान भ्रमण सकेर नयाँ दिल्ली उत्रिए चिनियाँ विदेशमन्त्री

पाकिस्तान र अफगानिस्तान भ्रमण सकेर नयाँ दिल्ली उत्रिए चिनियाँ विदेशमन्त्री

  नयाँ दिल्ली । चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेका छन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए। अफगानिस्ता भ्रमण सकेर बिहीबार बेलुका नयाँ दिल्ली उत्रिएका हुन्। भारतीय र चिनियाँ सेनाबीच गलवान घाँटीम...
के छ पल शाहविरुद्व अदालतको आदेश? (आदेशसहित)

के छ पल शाहविरुद्व अदालतको आदेश? (आदेशसहित)

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतले जनाएको छ । अदालतको आदेश ...
अनाथ बालबालिकालाई शिक्षा दिने स्कुलमा अक्षयकोष बनाउन महापुराणको आयोजना

अनाथ बालबालिकालाई शिक्षा दिने स्कुलमा अक्षयकोष बनाउन महापुराणको आयोजना

काठमाडौं । अनाथ, असहाय, टुहुरा र जोखिममा परेका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको डि.आर. मेमोरियल स्कुलले अक्षयकोष स्थापनाका लागि सप्ताहव्यापी महायज्ञ आयोजना गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८, सुन्दरबस्तीमा रहेको स्कुलले स्कुलको खर्च व्यवस्थापनका लागि अक्षयकोष जुटाउन श्री...
संबिधानमा व्यवस्थित दलित अधिकार कार्यान्वयनका लागि अर्को आन्दोलनको आवश्यकता

संबिधानमा व्यवस्थित दलित अधिकार कार्यान्वयनका लागि अर्को आन्दोलनको आवश्यकता

संबिधानले सुनिश्चित गरेको समानुपातिक समावेशीकरणको व्यवस्थालाई कार्यान्वयन गराउन दलित आन्दोलनले शशक्त भुमिका खेल्नु पर्ने एक कार्याक्रमका सहभागीहरुले जोड दिएका छन । जागरण मिडिया सेन्टरद्धारा काभ्रेको धुलिखेलमा आयोजित ‘संबिधानमा भएको व्यवस्थाको कार्यान्वयन : दलित आन्दोलन र अबको रणनीति’ बिषयक २ दिने अन...
दलित संघ बागमती प्रदेशको अध्यक्षमा अछामी सर्वसम्मत

दलित संघ बागमती प्रदेशको अध्यक्षमा अछामी सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ बागमती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सुरेश परि...
कश्मीरी पण्डितहरूको कथा : ‘द कश्मीर फाइल्स’, भारतमा चर्चा किन ?

कश्मीरी पण्डितहरूको कथा : ‘द कश्मीर फाइल्स’, भारतमा चर्चा किन ?

काठमाडौं । ‘कश्मीरी पण्डितहरूले कुनै दिन आफ्नो घर कश्मीर फर्किएर जाने अवसर आउला ?’ फिल्म ‘द कश्मीर फाइल्स’को यो एउटै संवादले पूरै फिल्मको कथा बताउँछ । भारतमा अहिले सामाजिक सञ्जाल, राजनीतिक क्षेत्र र मनोरञ्जन उद्योग यहाँसम्म कि घर–घरमा यही फिल्मको चर्चा छ । कश्मीरी पण्डितहरुको कश्मीरबाट भएको पलायन...
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संशोधन गर्न नागरिक समाजका सुझाव

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संशोधन गर्न नागरिक समाजका सुझाव

नेपाल सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको संसोधन गर्न नागरिक समाजका अगुवा तथा संघसंस्थाहरुका प्रतिनिधीहरुले आवाज उठाएका छन् । गैर सरकारी संघसंसथा आफुरुहरु रोजगादाता नभई गैर नाफा मुलक संस्था भएकाले उक्त सामाजिक सुरक्षा ऐनको संसोधनको माग गरेका हुन् । गैरसरकारी संस्था महासंघ र न्याय...
समावेशीबाट लड्नु मेरो बाध्यता हो : जीवन परियार

समावेशीबाट लड्नु मेरो बाध्यता हो : जीवन परियार

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले दलित समावेशीतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। परियार विद्यार्थी संघको सदस्य भएर २०४६ को जनआन्दोलनमा सहभागी भएका थिए। ०४८ देखि ०५४ सम्म उनी नेविसंघबाट राजनीतिमा सक्रिय रहे। २०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव बने। त्यस्तै, उनी पछिल...