मंगलबार, माघ ०९, २०८०
काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका-७ का अजित ढकाल (मिजार) को शवले ८ वर्षसम्म न्याय नपाएको भन्दै दलित अभियानकर्ताले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दशर्नकुमार नेपालीले मिजारले न्याय नपाए सडकमै उत्रिने चेतावनी दिए...
आइतबार, माघ ०७, २०८०
तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी छन् । उनले मुलुकको ठूलो जनसंख्या आज पनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देशको आर्थिक संमृद्धिको सम्भावना रहेको बताइन् ।
आइतबार गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–...
शनिबार, माघ ०६, २०८०
दैलेख । लोपोन्मुख राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गा शाहीको बिहीबार राति निधन भयो। झन्डै एक महिना अघिदेखि उनी बिरामी थिइन्। उनी हरिबहादुर शाही र जीवन शाहीको छोरी हुन्। पछिल्लो पटक राउटे बस्ती बसेको भैरवी–४ गडाजिउँलामा उनको निधन भएको राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादु...
शनिबार, माघ ०६, २०८०
काठमाडौं । क्यान्सर पीडित पाँचथरका पत्रकार कविन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ ।
घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ ।
नेपाल आदिवा...
शनिबार, माघ ०६, २०८०
तेह्रथुम । सहरी विकास मन्त्री सीता गुरूङ गृह जिल्ला तेह्रथुम आउँदै छिन् ।
जिल्ला स्थित विभिन्न योजनाहरूको उद्घाटन, शिलान्यास तथा अनुगमनको लागि मन्त्री गुरूङ गृह जिल्ला आउन लागेकी हुन् ।
त्यसक्रममा जिल्लाका कार्यालय प्रमुख र राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट तथा छल...
मंगलबार, पौष २४, २०८०
काठमाडौं । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ।
लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरी थमन विक हत्यामा दोषी ठहर ...
सोमबार, पौष २३, २०८०
काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समिति सदस्यमा अधिवक्ता कृष्णप्रसाद घिमिरे नियुक्त भएका छन् ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको रिक्त रहेको बोर्ड सदस्य पदमा मन्त्रीस्तरको निर्णयबाट घिमिरे नियुक्त भएका हुन् । मन्त्री सीता गुरुङले आइतबार अधिवक्ता घिमि...
सोमबार, पौष २३, २०८०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन्। राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। ११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उप...
बुधबार, पौष १८, २०८०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली काँग्रेसका नेताहरूसँग पटक-पटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन। त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दा...
बुधबार, पौष १८, २०८०
काठमाडौँ । ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ ।
५० वर्षको विद्युत उत्पादनको अनुमतिपत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजन...