फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई र संगीता चेपाङलाई

फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई र संगीता चेपाङलाई

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई र संगीता चेपाङलाई प्रदान गरेको छ। नेपाल पत्रकार महासंघको स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित फोनि...
उपनिर्वाचनमा १७ सय जनशक्ति परिचालन

उपनिर्वाचनमा १७ सय जनशक्ति परिचालन

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ । आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना रहने गरी कर्मचारी नियुक्त गर्न निर्वाचन अधिक...
नौ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात

नौ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ ...
शिक्षक नेतालाई कारबाही गर्न निर्देशन

शिक्षक नेतालाई कारबाही गर्न निर्देशन

  काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई कारबाही गर्न जिल्ला तहको संयन्त्रलाई निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मंगलबार दलमा आबद्धलाई पदबाट हटाउने र त्...
सप्तरीमा आगलागीले दलित बस्तीका २४ घर जले, १२ परिवारको बिचल्ली

सप्तरीमा आगलागीले दलित बस्तीका २४ घर जले, १२ परिवारको बिचल्ली

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका-५ पडेमारास्थित दलित बस्तीमा आइतवार आगलागी हुँदा १२ परिवारका २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सदारको गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर आगो सल्किएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्योपानेका अनुसार आगलागीबाट लालमोहन सरदार...
बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

कैलाली । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ। महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘सबै बालबालिकाको अभिभाव...
दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

  काठमाडौं । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्। उनले हालै नेपाल आई एक करोड रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। कोषबाट प्राप्त ब्याज रकममा थप रकम संकलन गर्दै दलित तथा सीमान्तकृत स...
कार्यालय समयमा काममा कार्यकक्षमा नहुने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

कार्यालय समयमा काममा कार्यकक्षमा नहुने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने  गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्...
हरुवाचरवाको तेश्रो राष्ट्रिय सम्मेलनबाट १७ बुँदे घोषणापत्र पारित, शीघ्र पुन:स्थापनाको माग

हरुवाचरवाको तेश्रो राष्ट्रिय सम्मेलनबाट १७ बुँदे घोषणापत्र पारित, शीघ्र पुन:स्थापनाको माग

जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अविलम्ब पारित गरी लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत कार्य शुभारम्भ गर्न सरकारसँग आग्रह गरेको छ । शनिबार सम्पन्न सम्मेलनले १७ बुँदे घोषणापत्र जारी ग...
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो । पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल ...