शुक्रबार, माघ २७, २०७९
काठमाडौं । सुनचाँदीको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १३ सय रूपैयाँले घटेर एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ३ हजार १ सय रूपैयाँमा कारो...
शनिबार, जेठ २१, २०७९
काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा ५४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब मात्रै खर्च गर्न सकेको छ ।
कृषि, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले गरेको खर्चको आँकडा हेर्दा बजेट कार्यान्वयनको अवस्था फितलो देखिएको छ...
शुक्रबार, जेठ २०, २०७९
काठमाडौं । स्वच्छ व्यवसायी समुह नेपालले जेठ २१ गते शनिवार विहान काठमाडौंमा प्रभातफेरी र्यालीको आयोजना गर्ने भएको छ ।
विहीबार बेलुका ललितपुरको अलाइन्स कन्फ्रेन्समा पत्रकार सम्मेलन गर्दै स्वच्छ व्यवसायी समुह (फेयर ट्रेड गुरुप एफटिजी) नेपालले भृकुटी मण्डपबाट विहान साढे ६ बजे प्रभातफेरी सुरु गर्न...
सोमबार, जेठ १६, २०७९
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा प्रस्तुत गरेको करिब १८ खर्ब बजेटमा दलित समुदायका लागि एक रुपैयाँ पनि विनियोजन भएको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले चार सय ३० बुँदामा बजेट वक्तव्य प्रस्तुत १२ वटा बुँदामा दलित शब्द प्रयोग गरे तर बजेट विनियोजन गरेनन् । बजेट वक...
आइतबार, जेठ १५, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन गरेका छन् ।
मन्त्री शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि उक्त रकम छुट्याइएको जनाए ।
...
आइतबार, जेठ १५, २०७९
काठमाडौं । अब हरेक वडामा सरकारले महिलाहरुको क्षमता विकास र शशक्तिकरणका लागि हिला सभा आयोजना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै वडा तहमा महिला अधिकारसम्बन्धी तालिम, सचेतना र नेतृत्व विकासका लागि महिला सभा आयोजना गरिने बताए ।
उनल...
आइतबार, जेठ १५, २०७९
काठमाडौं । सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी नि...
शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिति अध्ययन समितिले मुक्त कमैयालाई घरबासको लागि जमिन दिँदा समेत कानुन, नियमावली र कार्यविधि बमोजिम नदिइएको प्रतिवेदन पेस गरेको छ ।
समितिले शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई अध्ययन प्रतिवेदन बुझाउ...
मंगलबार, चैत्र २२, २०७८
हेटौंडा । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएको छ। सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ती बालि...
शुक्रबार, चैत्र ११, २०७८
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूम...