बिहिबार, फाल्गुण १०, २०८०
इलाम । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो।
पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक...
बिहिबार, फाल्गुण १०, २०८०
अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा सोमबारका लागि तय गरिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि गाउँसभा सुचारु हुन सकेको छैन ।
दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका ...
मंगलबार, कार्तिक २१, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छा (चौपाया) काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ।
मंगलबार महानगरभित्र छाडिएका चौपायाको कार्तिक २३ गतेदेखि दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्न व्यवस्थापन गरिएको महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झाले जानकारी दिए...
बुधबार, कार्तिक १५, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमा मेयर बालेनले लेखेका छन्, ‘नेताज्युहरुले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन।’
साथै बालेनले देश नै बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिने...
बुधबार, कार्तिक १५, २०८०
तेह्रथुम । गाउँमा घरैपिच्छेजस्तो पाइन्छ, जाँडरक्सी । प्रायजसो मतुवाली समुदायले दैनिकरुपमा खाजाकैरुपमा प्रयोग गर्ने यस्तो मदिरालाई सरकारले कारोबार गर्नबाट भने बन्चित गरेको छ ।
गाउँघरमा उत्पादित मदिराको कारोबार गरेको थाहा पाए प्रहरीले नष्टमात्रै गर्दैन, त्यस्तो कारोबार गर्नेलाई कानूनी कारबाहीसम...
सोमबार, आश्विन २२, २०८०
तेह्रथुम । आठराई गाउँपालिकाले दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
गाउँपालिकाले हालै 'आठराई गाउँपालिकाको दीर्घरोगी तथा विपन्न नागरिक निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन निर्देशिका, २०८०' पारित गरेको छ । सोही निर्देशिकाबमोजिम गाउँपालिकाले दीर्घरोगी तथा...
शुक्रबार, आश्विन १९, २०८०
तेह्रथुम । आठराई गाँउपालिकाले अबिवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० बर्ष माथिका अबिवाहति पुरुषलाई भत्ता दिन लागेको हो ।
एकल पुरुष भत्ता बितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निबेदन दिन पालिकाले आवहान गरे...
मंगलबार, भाद्र ०५, २०८०
प्रकाश पाक्साँवा,
तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ ।
बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा तीन वटा स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने भएको हो । पार्क निर्माण...
सोमबार, भाद्र ०४, २०८०
तेह्रथुम । आठराई गाउँपालिकाले आफ्ना नागरिकलाई ल्याब र भिडियो एक्स-रे सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाअन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिबजारबाट गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवासँगै ल्याब र भिडियो एक्स-रे सेवा समेत नि:शुल्क प्रदान गर्ने निर्णय गरेको हो ।
गाउँपा...
आइतबार, साउन २८, २०८०
दाङ । दाङको घोराही उपमहानगरअन्तर्गतका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन्।
घोराही–१ मा रहेको सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन्। शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालय...