डल्लीदेवी चौधरी : उमेर ५२, कक्षा १

डल्लीदेवी चौधरी : उमेर ५२, कक्षा १

कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले। बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्...
काठमाडौँमा मनाइयो होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँमा मनाइयो होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमैत्री कानूनहरू बनाउन आवश्यक रहेको बताएका छन्। उनले कानूनीरुपमा ती समुदायको अधिकार स्थापित भए मात्रै समुदायमा स्वीकारोक्ति बढ्दै जाने र विभेदको निराकरण गर्न सकिने बताए। शनिबार होमोफोबिया, बा...
कानेपोखरीमा शिक्षा संकट: ९ विद्यालयमा शून्य नतिजा, जनप्रतिनिधिको मौनताप्रति जनआक्रोश

कानेपोखरीमा शिक्षा संकट: ९ विद्यालयमा शून्य नतिजा, जनप्रतिनिधिको मौनताप्रति जनआक्रोश

दिपेश रोक्का , कानेपोखरी । कानेपोखरी गाउँपालिकामा हालै प्रकाशित भएको प्राथमिक तहको अन्तिम शैक्षिक सत्रको नतिजाले स्थानीय स्तरमा ठूलो बहसको विषय बनाएको छ। गाउँपालिकाभरका विद्यार्थीमध्ये केवल १० प्रतिशत मात्र उत्तीर्ण भएको तथ्य सार्वजनिक भएपछि शिक्षा क्षेत्रको गम्भीर अवस्था उजागर भएको छ। सबैभन्...
चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्ट...
रमाइलो जेसीजद्वारा कानेपोखरीमा साहित्यिक साँझ सम्पन्न

रमाइलो जेसीजद्वारा कानेपोखरीमा साहित्यिक साँझ सम्पन्न

  मनोज कार्की / कानेपोखरी ।  नयाँ वर्ष २०८२ को अवसरमा रमाइलो जेसीजको आयोजनामा तथा कानेपोखरी साहित्य समाजको सहकार्यमा साहित्यिक साँझ सम्पन्न भएको छ। मनिका होटलको सभाहलमा सोमबार साँझ सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानसँगै साहित्यिक प्रस्तुति गरिएको थियो। कार्यक्रमको संयोजन जेसी इन्...
उज्ज्वल भविष्य बाल समूहको आयोजनामा कानेपोखरीमा निशुल्क चित्रकला प्रशिक्षण

उज्ज्वल भविष्य बाल समूहको आयोजनामा कानेपोखरीमा निशुल्क चित्रकला प्रशिक्षण

  दिपेश रोक्का / कानेपोखरी । उज्ज्वल भविष्य बाल समूहको आयोजनामा कानेपोखरी गाउँपालिका भरिका बालबालिकालाई लक्षित गर्दै तीनदिने बेसिक चित्रकला (ड्रइङ) कोर्स सञ्चालन हुने भएको छ। फारम भर्ने म्याद चैत २६ गतेदेखि ३० गतेसम्म तोकिएको छ। कार्यक्रम अन्तर्गत सहभागी बालबालिकालाई रेखाचित्र निर्माण...
कानेपोखरीमा भूमि नापजाँच सुरु, ऐतिहासिक समस्याको समाधानतर्फ अघि बढ्दै पालिका

कानेपोखरीमा भूमि नापजाँच सुरु, ऐतिहासिक समस्याको समाधानतर्फ अघि बढ्दै पालिका

दिपेश रोक्का/ कानेपोखरी ।  मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित प्रोग्रेसिभ टोलमा भूमि समस्या समाधान आयोग, जिल्ला समिति मोरङको नापी टोलीद्वारा नापजाँच कार्य सुरु भएको छ। उद्घाटन कार्यक्रम पालिका अध्यक्ष राजमति इङ्नाम, वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी य...
भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

समता प्रेस। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् । सोही अवसरमा अध्यक्ष बिज...
निखिल बिकको अभिनयमा ‘बाह्रै महिना, बाह्रै तारिका’ रविको स्वरमा ‘बाह्रै महिना, बाह्रै तारिका’  ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक

निखिल बिकको अभिनयमा ‘बाह्रै महिना, बाह्रै तारिका’ रविको स्वरमा ‘बाह्रै महिना, बाह्रै तारिका’  ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक

काठमाडौं । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ । अमन तामाङको निर्देशन,...
‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

काठमाडौँ। 'नेपाल ग्रामीण चलचित्र महोत्सव' (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। प्रत्येक वर्ष फरक-फरक ज...