आइतबार, आषाढ २२, २०८२
चितवन। भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ। जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले महानगरले हरेक वर्ष अन्तरजातीय विवाह गर्ने दलित र गैर दलितको जोडीलाई एक–एक लाख रुपैयाँ नगदसहित सम्मान गर्ने गरेको छ।
१५ जोडीलाई महानगरको कार्यालयमा बोलाए...
शुक्रबार, आषाढ २०, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले भातृ संस्थाहरू पार्टीका पिल्लरहरूको रुपमा रहेको बताएका छन्।
उनले पिल्लर नै कमजोर भए पार्टी बलियो हुन नसक्ने बताए। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता नेपालीले भातृ संस्थाहरूको अधिवेशन यथासक्य चाँडो सम्पन्न गर्ने गरी मिति सुनिश...
बुधबार, आषाढ १८, २०८२
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ ।
निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
साथै तयार...
बुधबार, आषाढ १८, २०८२
काठमाडौँ। संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरापत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने व्यवसायीको माग ऐक्यबद्धता जनाएको छ।
समितिका संयोजक दलजीत श्रीपालीले बुधबार विज्ञप्ति जारी गर्दै सुनक...
बुधबार, आषाढ १८, २०८२
काठमाडौं। नेपालमा लागूऔषध दुर्व्यसन गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य संकटका रूपमा देखा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू दुर्व्यसनको चपेटामा पर्दै गएको सरकारी तथ्यांकले देखाएको छ।
दुर्व्यसनमा परेकाहरूमा क्रमश मानसिक समस्या गह...
मंगलबार, आषाढ १७, २०८२
तेह्रथुम। आठराई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६८ करोड ४६ लाख १० हजार ८१६ रुपैयाँ बराबरको बजेट १७औं गाउँसभाबाट पारित गरेको छ।
गाउँपालिका सभाबाट पारित बजेटमध्ये ४८ करोड २७ लाख ३७ हजार ३५६ रुपैयाँ चालु खर्चका लागि र २० करोड १८ लाख ७३ हजार ४६० रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन ...
मंगलबार, आषाढ १७, २०८२
काठमाडौँ। नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ...
मंगलबार, आषाढ १७, २०८२
काठमाडौँ। गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। ती घटनामा ३१ जनाको मृत्यु र ११२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को तथ्यांकले देखाएको छ।
उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति...
मंगलबार, आषाढ १७, २०८२
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन्।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिह...
मंगलबार, आषाढ १७, २०८२
काठमाडौँ। सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन अभिप्रेरित गर्न मिडियाले ती समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।
एकता फाउण्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा आज यहाँ आयोजित सामाजिक मुद्दा उठानसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्...