स्वास्थ्य बिमा कार्यक्रम देशभर लागू

स्वास्थ्य बिमा कार्यक्रम देशभर लागू

काठमाडौँ । आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै कार्यक्रम देशव्यापी सुरु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...
महाधिवेशनका लागि नेकपा एकीकृत समाजवादीका ४ दस्तावेज तयार

महाधिवेशनका लागि नेकपा एकीकृत समाजवादीका ४ दस्तावेज तयार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि चार वटा दस्तावेज तयार पारेको छ। राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको पार्टीले जानकारी दिएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले देशको ...
सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला २९०० बढ्यो

सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला २९०० बढ्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो। छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। ...
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

इनरुवा (सुनसरी)। जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको ज...
निजामती सेवा ऐनमा दलितलाई १३ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग

निजामती सेवा ऐनमा दलितलाई १३ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग

काठमाडौँ । दलित समुदायका सांसदहरूले समाजमा व्याप्त असमानतालाई समान कानूनी प्रबन्ध गरेर न्याय गर्न नसकिने बताएका छन् । शताब्दीऔँसम्म छुवाछुत, जातीय विभेद र बहिष्करणमा पारेर सामाजिक, आर्थिक र राजनीतिक हिसावले पछाडि पारिएको दलित समुदायलाई सरकारले संविधानबमोजिमको विशेषाधिकार दिन नचाहेको उनीहरुको आरो...
गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो। गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रिय...
पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई व्यक्तिगत सहयोगी सेवा अत्यावश्यक : सांसद परियार

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई व्यक्तिगत सहयोगी सेवा अत्यावश्यक : सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले पूर्णरुपले अशक्त हुने गरी अपांगता भएका व्यक्तिहरूका लागि सरकारले व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् । ‘अपांगता भएका व्यक्तिहरुलाई सरकारले केही हदसम्म सम्बोधन गरेको छ, तर यो पर्याप्त छैन,’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सां...
वैवाहिक करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश

वैवाहिक करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्द...
बुढेसकालमा पढ्ने धोको : एसईई लेख्दै ५० वर्षीया खगिसरा भुसाल

बुढेसकालमा पढ्ने धोको : एसईई लेख्दै ५० वर्षीया खगिसरा भुसाल

पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन्। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन्। उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन्...
रवि लामिछानेलाई रास्वपा सांसदको प्रश्न- ‘अजित मिजारका परिवारलाई न्याय कहिले दिने?’

रवि लामिछानेलाई रास्वपा सांसदको प्रश्न- ‘अजित मिजारका परिवारलाई न्याय कहिले दिने?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले अन्तरजातीय प्रेम गरेकै कारण ज्यान गुमाएका काभ्रेपलाञ्चोकका अजित मिजारका परिवारलाई न्याय दिलाउन उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले सात वर्षदेखि...