थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

काठमाडौं । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ। लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरी थमन विक हत्यामा दोषी ठहर ...
उपत्यका विकास प्राधिकरणको सदस्यमा घिमिरे नियुक्त

उपत्यका विकास प्राधिकरणको सदस्यमा घिमिरे नियुक्त

  काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समिति सदस्यमा अधिवक्ता कृष्णप्रसाद घिमिरे नियुक्त भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको रिक्त रहेको बोर्ड सदस्य पदमा मन्त्रीस्तरको निर्णयबाट घिमिरे नियुक्त भएका हुन् । मन्त्री सीता गुरुङले आइतबार अधिवक्ता घिमि...
अवसर दिने बेला कांग्रेसले मधेस बिर्सिन्छ : नेता पोखरेल

अवसर दिने बेला कांग्रेसले मधेस बिर्सिन्छ : नेता पोखरेल

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले कांग्रेसले अवसरको बाँडफाँट गर्ने बेला मधेशलाई भुल्ने गरेको आरोप लगाएका छन्। उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने बेला कांग्रेसले फेरि एकपट मधेसलाई बिर्सिएको आरोप लगाए। आइतबार राति कांग्रेसले टुंग्याएका उम्मेदवारहर...
राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार

राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन्। राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। ११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उप...
राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस

राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली काँग्रेसका नेताहरूसँग पटक-पटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन। त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दा...
तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग

तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग

काठमाडौँ । ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ । ५० वर्षको विद्युत उत्पादनको अनुमतिपत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजन...
मित्र परियारले बनाए जात निगरानी सञ्जाल

मित्र परियारले बनाए जात निगरानी सञ्जाल

काठमाडौँ । जातीय भेदभाव र छुवाछुतविरुद्ध सामाजिक अभियान सञ्चालन गरिरहेका मित्र परियारको जात निगरानी सञ्जाल गठन गरेका छन्। दलित आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने भन्दै परियारले आफ्नै नेतृत्वमा सञ्जाल गठन गरेका हुन्। अक्सफोर्ड युनिभर्सिटीबाट पढाई पूरा गरेका गोरखा परियार यसअघि लण्डनमा किंग्स्टन ...
मन्त्रिपरिषद् बैठकको खाजा कटौती: बचत हुन्छ वार्षिक ६० लाख रुपैयाँ

मन्त्रिपरिषद् बैठकको खाजा कटौती: बचत हुन्छ वार्षिक ६० लाख रुपैयाँ

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प...
काठमाडौँमा दलित युवाहरूको भेला, बनाए दबाब समूह

काठमाडौँमा दलित युवाहरूको भेला, बनाए दबाब समूह

काठमाडौं । दलित समुदायका युवाहरूले आफ्नो हक अधिकार सुनिश्चित गर्न अब दलित आन्दोलनको नेतृत्व नै युवा पुस्ताले हाँक्नुपर्ने अठोट गरेका छन् । संवैधानिक रुपमा व्यवस्था गरिएका हक अधिकारहरु समेत पछिल्लो समयमा गुम्ने खतरा रहेको भन्दै आइतबार काठमाडौँमा भएको भेलाबाट उनीहरूले दलित आन्दोलनलाई उठाउन संयुक्त...
दलितको अधिकारसम्बन्धी ऐन, कानुन बनाउन सरकार उदासिन

दलितको अधिकारसम्बन्धी ऐन, कानुन बनाउन सरकार उदासिन

सीता विके,  काठमाडौँ । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुरुप दलित अधिकारसम्बन्धी ऐन, कानुन बनेका छैनन् । दलितलाई संविधानले दिएका अधिकारहरू कानून निर्माण गरेर सुनिश्चित गर्न सरकार उदासीन छ । दलित समुदायका अधिकार सुनिश्चित भएपनि सोही अनुरुप कार्यान्वयन हुन नसकेको एक कार्य...