रेट्रोफिटिङ गरेर बनाइएको मन्त्रिपरिषद् बैठककक्ष सञ्चालनमा (तस्विरहरु)

रेट्रोफिटिङ गरेर बनाइएको मन्त्रिपरिषद् बैठककक्ष सञ्चालनमा (तस्विरहरु)

काठमाडौं । सहरी विकास मन्त्रालयले रेट्रोफिटिङ गरेर बनाएको मन्त्रिपरिषद्को बैठककक्ष बुधबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विहान एक कार्यक्रमका बीच बैठककक्षको उद्घाटन गरे भने लगत्तै त्यही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बसेको छ । ०७२ सालको भूकम्पले क्षति पुगेपछि सो भव...
अर्थले स्रोत ग्यारेन्टी नगर्दा काम अघि बढाउन गाह्रो भयो : सहरी विकासमन्त्री गुरुङ

अर्थले स्रोत ग्यारेन्टी नगर्दा काम अघि बढाउन गाह्रो भयो : सहरी विकासमन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले अर्थ मन्त्रालयले स्रोत ग्यारेन्टी नगर्दा विकास आयोजना अघि बढाउन समस्या भएको बताएकी छन् । बुधबार राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री गुरुङले कुनैपनि विकासका योजना प्रक्रियागत रुपमा निरन्तर भएपनि आवश्य...
रुकुम हत्याकाण्ड : जातीय विभेदविरुद्ध युगान्तकारी फैसला

रुकुम हत्याकाण्ड : जातीय विभेदविरुद्ध युगान्तकारी फैसला

काठमाडौं । जातीय छुवाछूतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिक...
‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरूङ

‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरूङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरूङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौं उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा स्मार्ट सिटी बनाउने घोषणा गरेको, र त्यहीकारण अहिलेसम्म सर्वसाधारणको सम्पत्ति रोक्का भएर बसेक...
सोती हत्याकाण्ड: अदालतभित्र अन्तिम बहस, बाहिर पीडित परिवारको प्रदर्शन

सोती हत्याकाण्ड: अदालतभित्र अन्तिम बहस, बाहिर पीडित परिवारको प्रदर्शन

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरू भएको छ । तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर ...
मन्त्रीलाई मन्त्रीको डेलिगेसन- लुमुघाटको पुल निर्माण र सडक निर्माण प्राथमिकतामा राख्न आग्रह

मन्त्रीलाई मन्त्रीको डेलिगेसन- लुमुघाटको पुल निर्माण र सडक निर्माण प्राथमिकतामा राख्न आग्रह

शहरी विकासमन्त्री सीता गुरुङ शुक्रबार गृहजिल्ला तेह्रथुमका जनप्रतिनिधि र नेताहरुसमेतलाई साथ लिएर भौतिक पूर्वाधार मन्त्रालय पुगिन् । उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कार्यकक्षमै गएर भेटिन् । तर भेट सरकारका मन्त्री-मन्त्रीबीचको औपचारिकतामा मात्रै सीमित थिएन । मन्त्री गुरुङले भौतिक प...
वडा सदस्यलाई छुवाछूत गर्दा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना

वडा सदस्यलाई छुवाछूत गर्दा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना

कास्की । जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई...
कोशीमा स्थिरताकालागि प्रदेश सहमतिको सरकार अपरिहार्य छ: सहमहामन्त्री आङदेम्बे

कोशीमा स्थिरताकालागि प्रदेश सहमतिको सरकार अपरिहार्य छ: सहमहामन्त्री आङदेम्बे

फिदिम । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने बताएका छन् । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एमालेले पालैपालो च्याखे दाउ थाप्दा देखिएको अन्योलताले प्रदेशको राजनीतिसँगै विकास प्रक्रियामा पनि धक्का ल...
६२ प्रतिशत नेपालीले गर्छन् खेतीपाती, यस्ता छन् कृषि गणनाका रोचक तथ्य

६२ प्रतिशत नेपालीले गर्छन् खेतीपाती, यस्ता छन् कृषि गणनाका रोचक तथ्य

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले हरेक १० वर्षमा हुने कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गरेको छ। कृषि गणना २०७८ हाल अनुसार ३९ लाख ९९ हजार घरपरिवार खेतीपाती संलग्न रहेको देखिएको हो। तथ्यांकअनुसार १ लाख ३२ हजारले पशुपक्षी मात्र पाल्ने गरेको पाइएको छ। २०६८ को विवरणअनुसार ३७ लाख १६ हजार प...
चुनावकै जसरी देशभरि घरदैलो गर्ने रास्वपाको कार्यक्रम

चुनावकै जसरी देशभरि घरदैलो गर्ने रास्वपाको कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर २, ३, ४ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले ०७९ मंसिरमा भएको चुनावपछिको घरदैलो कार्यक्रम गरिने जानकारी दिए । 'चुनावपछि प...