मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन्।
चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन्। विश्व तापमान...
मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ।
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
अब...
मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटी र अष्ट्रेलियाकालागि नेपाली राजदूत कैलाशराज पोखरेलबीच भेटवार्ता भएको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेका आयोगका प्रवक्ता पुर्कुटी क्यानबेरास्थित दुतावासको कार्यालयमै पुगेका थिए ।
त्यसक्रममा सदस्य पुर्कुटी र राजदूत पोखरेलबीच अष्ट्र...
आइतबार, कार्तिक १२, २०८०
तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।
‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो,’ शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर...
सोमबार, आश्विन २९, २०८०
काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निरौलालाई कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो । निरौलाले सोमबार बुद्धनगरस्थित कार्यालयमा पुगेर पदभार सम्हालेका छन् ।
सरकारले आवासको आवश्यकता परिपुर्ति गर्न २०४४...
सोमबार, आश्विन २२, २०८०
तेह्रथुम । आठराई गाउँपालिकाले दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
गाउँपालिकाले हालै 'आठराई गाउँपालिकाको दीर्घरोगी तथा विपन्न नागरिक निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन निर्देशिका, २०८०' पारित गरेको छ । सोही निर्देशिकाबमोजिम गाउँपालिकाले दीर्घरोगी तथा...
शुक्रबार, आश्विन १९, २०८०
तेह्रथुम । आठराई गाँउपालिकाले अबिवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० बर्ष माथिका अबिवाहति पुरुषलाई भत्ता दिन लागेको हो ।
एकल पुरुष भत्ता बितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निबेदन दिन पालिकाले आवहान गरे...
बिहिबार, आश्विन १८, २०८०
काठमाडौं । भारतको बिहार प्रदेशमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरै पिछडा वर्गको बसोबास रहेको खुलेको छ ।
बिहार सरकारले अघिल्लो वर्ष गरेको गणनाअनुसार सार्वजनिक तथ्यांकमा दलितसहित पिछडा वर्गको जनसंख्याको बाहुल्यता रहेको देखिएको हो । बिहारको कुल जनसंख्या १३ करोड ७ लाख छ। त्यसमध्ये सबैभन्दा बढी ...
शनिबार, आश्विन १३, २०८०
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धा...
शुक्रबार, आश्विन १२, २०८०
काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जात व्यवस्थालाई सिंहदरबारले संरक्षण दिएर राखेको बताएका छन् । उनले नेपाल सरकारका माथिल्लो स्तरका कर्मचारीहरूको जातीय मानसिकताका कारण समाजमा जात व्यवस्था थप संस्थागत बनिरहेको आरोप लगाए ।
शुक्रबार काठमाडौंमा राष्ट्रियसभाको दिगो विकास त...