आइतबार, साउन २८, २०८०
दाङ । दाङको घोराही उपमहानगरअन्तर्गतका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन्।
घोराही–१ मा रहेको सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन्। शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालय...
शनिबार, साउन २७, २०८०
तेह्रथुम । लालिगुराँस नगरपालिकाले करिब सय जना करार र दैनिक ज्यालादारीका कर्मचारी हटाएको छ । नगरपालिकाले विभिन्न मितिमा नियुक्त गरेका शिक्षक, श्रेणी विहीन र प्राविधिक कर्मचारी, स्वास्थ्यकर्मी लगायतकालाई गत साउन १ गतेदेखि लागु हुने गरी म्याद नथप्ने निर्णय गरेको हो ।
यसमा दैनिक ज्यालादारीमा कार्...
शनिबार, साउन २७, २०८०
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-१ डाँडागाउँमा १३ दिनदेखि बेपत्ता रहेकी महिलाको शव शनिबार सुँगुरको खोरमा गाडेको अवस्थामा फेला परेको छ । शंकास्पद घटनामा संलग्नताको आशंकासहित प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उन...
शनिबार, साउन २७, २०८०
काठमाडौं । नेपाली कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले ह्याकाथनका लागि युवाहरूबाट आवेदन माग गरेक...
शुक्रबार, साउन २६, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ।
महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो। तर, पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेकाे हो।
‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण क...
बिहिबार, साउन २५, २०८०
काठमाडौँ । बैतडीकी सरस्वती नेपालीले यस वर्षको जातिभेदविरुद्वको ग्लोबल अवार्ड पाएकी छिन् । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले जातीय भेदभाव र दलित तथा सीमान्तकृत समुदायको अधिकारकोलागि वकालत गर्दै आएकी नेपालीलाई 'ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड' प्रदान गरेको हो ।
दलित समाज विकास मञ्चको अध्...
बिहिबार, साउन २५, २०८०
कैलाली । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ।
बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन्। बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन्। भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार...
बिहिबार, साउन २५, २०८०
काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौं महानगरले पुन नापजाँच गर्ने भएको छ।
अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयनमा पुन नापजाँच गर्न महानगर सहमत भएको हो।
विवाद भएपछि काठमाडौं महानग...
बिहिबार, साउन २५, २०८०
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले ल्याण्डपुलिङका नामका सर्वसाधारणको जग्गा रोक्का गरेर राख्न नमिल्ने बताएकी छिन् ।
बिहीबार शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले काठमाडौं उपत्यकाभित्र ल्याण्डपुलिङका नाममा सर्वसाधारण नागरिकको जग्...
बिहिबार, साउन २५, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ परेको खुलेको छ। शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विहिबार पक्राउ गरेको हो। शर्मा उनकै निवास मण्डिखाटारबाट पक्राउ परेका थिए।
भारतको एक संस्थाबाट जारी भएक...