बुधबार, जेठ ३१, २०८०
काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो।
बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो।
छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ।
श्र...
बुधबार, जेठ ३१, २०८०
काठमाडौं । सेवाग्राहीबाट घुस लिने कुरामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो भएको कुरा धनुषाबाट सार्वजनिक भएको छ।
धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र घुस लिँदालिँदै रंगेहात समातिएका छन्।
सडक निर्माण सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घु...
बुधबार, जेठ ३१, २०८०
काठमाडौँ । नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी गलत तथ्यांक सच्याउन माग गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा विभिन्न जातीय संगठनहरूले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त माग समेतिएको ज्ञापनपत्र बुझाएका हुन् । तथ्यांक ...
सोमबार, जेठ २९, २०८०
काठमाडौं । फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ।
अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो।
उरुग्वेले पहिलो पटक यू-२०...
शुक्रबार, जेठ २६, २०८०
काठमाडौं । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र...
बिहिबार, जेठ २५, २०८०
काठमाडौँ । सरकारले सन् २०३० सम्म बालश्रम अन्त्य गर्ने लक्ष्य लिए पनि लक्ष्यअनुरूप नीति, कार्यनीति र कार्यक्रमहरू भने भइरहेका छैनन् ।
सरोकारवालाहरूले सरकारले बालश्रम अन्त्यका लागि उद्देश्य निर्धारण गरेअनुरूप प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । सरोकारवालाले नेपालमा गरिबी रह...
शुक्रबार, जेठ १९, २०८०
काठमाडौँ । दलित समुदायका सांसदहरूले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कानुन कार्यान्वयनमा भए पनि ऐनमै भएका कमीकमजोरीका कारण दोषीले सजाय र पीडितले न्याय पाउने अवस्था नरहेको औंल्याएका छन् । सांसदहरूले ऐनमा छुवाछूत र जातीय भेदभावको कसुरमा दोषीलाई पाँच वर्षसम्म कैद सजायको प्रबन्ध गर्ने ऐनमा संशोधन ग...
बुधबार, जेठ १७, २०८०
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् ।
बुध...
मंगलबार, जेठ १६, २०८०
तेह्रथुम । छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बूले सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने घोषणा गरेका छन् । उनले गाउँपालिका क्षेत्रमा रहेका अनाथ, असहाय, अपाङ्गता भएका र अति गरिबीकै कारण विद्यालयबाट बन्चित भएका समेतलाई विद्यालयको पहुँचबाट बाहिर हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका हुन् ।
ग...
मंगलबार, जेठ १६, २०८०
काठमाडौँ । जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा सम्पन्न सम्मेलनले ५१ सदस्यीय केन्द्रीय कमिटी र ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलबाट ६/६ महिना चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी पहिलो ६ महिनाका लागि डोलराज विश्वकर्मा अध्यक्ष...