बुधबार, जेठ ०३, २०८०
भक्तपुर । मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।
साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थिय...
बुधबार, जेठ ०३, २०८०
विराटनगर । कोशी प्रदेशको भोतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा भइरहेको विकास निर्माणको प्रगति एवम् त्यसमा देखिएका समस्या विषयमा मंगलबार सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आफ्नो मातहतमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुसँग मंगलबार विराटनगरस्थित मन्त्रालयमा छ...
मंगलबार, जेठ ०२, २०८०
काठमाडौं । राष्ट्रिय दलित आयोगले गैर दलित समुदायका थरसँग मिल्ने दलित समुदायको थरको हकमा मात्रै जात प्रमाणित गर्नुपर्ने व्यवस्था गर्नेगरी सरकारलाई सिफारिस गरेको छ । आयोगले दलित समुदायका जात थरको सूची अद्यावधिक गर्दै यस्तो व्यवस्था गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
अब दलितले मात्र...
मंगलबार, जेठ ०२, २०८०
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएकी छिन् । मंगलबार बञ्चरेडाँडा ल्याण्डफिल साइटको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापन र त्यसका कारण देखिएका समस्याहरू समाधानका लागि सरकार प्रयासरत रहेको बताइन् ...
बिहिबार, बैशाख २८, २०८०
तेह्रथुम । छथर गाउँपालिका-३, पञ्चकन्यामा बिहीबार अपराह्न ३ बजेतिर आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ । आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।
घरभन्दा केही तल रहेको बारी...
बुधबार, बैशाख २७, २०८०
काठमाडौं । नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ ।
जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथ...
बुधबार, बैशाख २७, २०८०
जनकपुर । मुक्त हरवाचरवाले आफ्नो पुनस्थापनाका सवाल सम्बोधन गराउन मधेश प्रदेशका सबै स्थानीय तहलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिका र नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाका सवाल सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तर...
आइतबार, बैशाख २४, २०८०
काठमाडौं । दलित समुदायका सांसदहरूले संविधानले दलित अधिकारकालागि व्यवस्था गरेका हक र अधिकारहरूको कार्यान्वयनका लागि सरकारले आवश्यक कानून निर्माण र बजेट विनियोजनमा चासो नदिएको गुनासो गरेका छन् ।
उनीहरुले गणतन्त्र स्थापनाको डेढ दशकभन्दा धेरै बितिसक्दा पनि दलित समुदायको अधिकार सुनिश्चित नभएको भन्...
आइतबार, बैशाख २४, २०८०
लन्डन । बेलायतको नेपाली समुदायमा परिचित समाजसेवी धनबहादुर सार्की काउन्सिलरमा बनेका छन् ।
भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी सार्की नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट निर्वाचित भएर काउन्सिलर बनेका हुन् ।
रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार बनेक...
शुक्रबार, बैशाख १५, २०८०
दाङ । थारु समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थनमा बिहीबार चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
चौधरीलाई का...