मंगलबार, चैत्र ०७, २०७९
काठमाडौं । नेपाल प्रहरीको प्रमुख अर्थात् प्रहरी महानिरीक्षक बनेर नेतृत्व गर्ने अवसर अहिलेसम्म महिलाले पाएका छैनन् । क्षमता र योग्यता नभएकै कारण महिलाले त्यो अवसर पाएनन् ? वा महिलालाई हेर्ने पुरुषवादी सोचले उनीहरुलाई त्यस्तो भूमिकामा पुग्नबाट रोकिरह्यो ? यसको जवाफ गहन खोज र अनुसन्धानबाटै मिल्ला ...
सोमबार, चैत्र ०६, २०७९
काठमाडौं । सरोकारवालाले दलित समुदायको अधिकारकालागि संविधान र कानूनमा पर्याप्त व्यवस्था भएपनि कार्यान्वयन भने हुन नसकेको बताएका छन् । ५८ औं अन्तराष्ट्रिय रंगभेद तथा जातिय विभेद उन्मुलन दिवसको सन्दर्भमा जागरण मिडिया सेण्टरले सोमबार काठमाडौंमा गरेको जातीय विभेद अन्त्यका लागि राज्यको तत्परता र आगामी...
शुक्रबार, चैत्र ०३, २०७९
काठमाडौं । सरकारले विसं २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।
विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ ।
राज...
बुधबार, चैत्र ०१, २०७९
बागलुङ । बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले उमेर पुगेका युवायुवतीले मन मिलेर अन्तरजातीय विवाह गरे पनि परिवारले युवकमाथि बलात्कार, अपहरणलगायतका मुद्दा लगाएर जेलमा हाल्ने गरेको उनीहरुको भनाइ छ ।
राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीसँगको अन्तक्र्रियामा यहाँका दलित अगुवाले अहिले...
सोमबार, फाल्गुण २९, २०७९
ताप्लेजुङ । चिराइतोको भाउ गत वर्षको तुलनामा प्रतिमन (४० किलो) १० हजार रूपैयाँ बढेको छ। गएको वर्ष प्रतिमन ३० हजार रूपैयाँका दरले कारोबार भएको चिराइतोको हाल ४० हजार रूपैयाँ पुगेको हो।
योसँगै पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैंचीभन्दा चिराइतोको मूल्य माथि पुगेको छ। अलैंची प्...
सोमबार, फाल्गुण २९, २०७९
काठमाडौं । कृषिमा विदेशी लगानी ल्याउन पाउने सर्वाेच्च अदालतको निर्णयमा नेपाल डेरी एसोसिएसनले असहमति जनाएको छ।
सर्वाेच्च अदालतको निर्णयमा असहमति जनाउँदै नेपाल डेरी एसोसिएसनले प्रेस विज्ञप्ति जारी गरेको छ। २०७७ पुस २० गते नेपाल राजपत्रको भाग २ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को ...
सोमबार, फाल्गुण २९, २०७९
सिरहा । सिरहामा गाउँपालिका अध्यक्षले जातीय छुवाछुतलाई संस्थागत गर्ने गरी घरैमा भोज आयोजना गरेर भेदभाव गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।
यहाँको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले २२ फागुनमा आफ्नी आमाको १३ औँ दिनको तिथिमा आयोजित भोजमा जात विभाजननै गरेर भोजको व्यवस्थापन गराएका थिए...
आइतबार, फाल्गुण २८, २०७९
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चा...
आइतबार, फाल्गुण २८, २०७९
दाङ । दाङमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । गत शुक्रबार राति साढे १ बजे दुई युवकले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पीडितका श्रीमान् अपाङ्ग रहेको र मागेर गुजारा टार्दै आएकोमा उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए ।
सडकमा स...
आइतबार, फाल्गुण २८, २०७९
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ ।
गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई ग...