जनकपुरमा मिटरब्याज पीडित किसानले गरे विरोध प्रदर्शन

जनकपुरमा मिटरब्याज पीडित किसानले गरे विरोध प्रदर्शन

जनकपुर । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र वृहत् नागरिक आन्दोलनले मिटरब्याजीविरुद्ध जनकपुरमा प्रदर्शन गरेका छन् । जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अघि भएको प्रदर्शनमा बोल्दै संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले संघर्ष समितिको आन्दोलनपछि साहु-महाजनले फर्जी कागजात...
सुदूरकी कान्छी सांसद गीता चौधरी: महिला समूहको नेतृत्वदेखि प्रदेशसभासम्म

सुदूरकी कान्छी सांसद गीता चौधरी: महिला समूहको नेतृत्वदेखि प्रदेशसभासम्म

कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् । गाउँको महिल...
नागरिकता विधेक प्रमाणीकरण गर्न माग

नागरिकता विधेक प्रमाणीकरण गर्न माग

काठमाडौं । नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक–२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आज पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट बञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गर...
लाेसपा, जनमत र नाउपाबीच कार्यगत एकता गर्ने समझदारी

लाेसपा, जनमत र नाउपाबीच कार्यगत एकता गर्ने समझदारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति गरेका छन् । पुर्वदेखि पश्चिम तराईसम्म नागरिक अधिकारका विषयलाई केन्द्रमा राखेर स्थापित यी तीन दलले कार्यगत एकता गरेर काम गर्ने सहमति गरेका हुन् । शनिबार भएको उपराष्ट्रपति निर्वाचनमा ती...
‘अहिलेको समावेशी आयोगलाई मात्र हेरे पनि हाम्रो समावेशिताको अभ्यास बुझिन्छ’

‘अहिलेको समावेशी आयोगलाई मात्र हेरे पनि हाम्रो समावेशिताको अभ्यास बुझिन्छ’

सन्तोष परियार,  यो समाज असमावेशी छ। राज्य असमावेशी छ। त्यसैले मलाई यहाँसम्म आइपुग्न पनि धेरै अवरोध र व्यवधानहरू छन्। मेरो लागि यो एउटा महत्वपूर्ण समय हो। म यहाँ केवल जनकपुर साहित्य महोत्सवमा मात्र आइरहेको छैन। हामी जुन अभियानमा छौँ, जुन राजनीतिमा छौँ, जुन समाजलाई रुपान्तरण गनुपर्ने छ भन्ने...
‘दलित’ अरुले हेपेर दिएको नाम होइन, गर्विलो आन्दोलनको उपलब्धि हो’

‘दलित’ अरुले हेपेर दिएको नाम होइन, गर्विलो आन्दोलनको उपलब्धि हो’

दक्षिण एसियाली  उप–महाद्वीपको आजको भारतमा करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको  थियो भन्ने मानिन्छ । इ.पु ६०० को आसपासमा पुग्दा वर्णव्यवस्थाभित्र छुवाछुतसमेत  थप भैसकेको  देखिन्छ । यो क्रम अघि बढ्ने सिलसिलामा करिब दुई हजार वर्षपहिले राजा मनुको शासनकालमा छुवाछुतसहितको  वर्णव्यवस्थालाई कान...
जातीय छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग गर्दै सिरहामा आन्दोलन

जातीय छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग गर्दै सिरहामा आन्दोलन

सिरहा । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नै घरमा आयोजना गरेको भोजमा जातीय छुवाछुत गरेको भन्दै सिरहाका अधिकारकर्मी आन्दोलित बनेका छन् । संयुक्त दलित मोर्चाले शनिबार दिउँसो गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गरी कारबाहीको माग गर्दै विरोध प्रदर्शन र कोणसभाको आयोजना गरेका छन् । द...
भोजमा जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न दर्जनौँ संघसंस्थाको माग [विज्ञप्तिसहित]

भोजमा जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न दर्जनौँ संघसंस्थाको माग [विज्ञप्तिसहित]

काठमाडौं । सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आफ्नै घरमा भोज आयोजना गरेर जातीय भेदभाव गरेको भन्दै दलित संघस‌ंगठन र अधिकारकर्मीहरुले कारबाहीको माग गरेका छन् । विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ/संस्थाहरूले  दलित समुदायलाई अपमानित हुने व्यहार गर्ने भगवानपुर ग...
दलित मुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठमा हुने

दलित मुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट नेपाल दलित मुक्ति संगठनको छैटौँ राष्ट्रिय सम्मेलन आगामी जेठमा हुने भएको छ । संगठनले आगामी जेठ २१ र २२ गते काठमाडौंमा छैटौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठ...
स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन विद्यार्थी संगठनहरुको माग

स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन विद्यार्थी संगठनहरुको माग

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । त्रिवि दलित विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन र तराई मधेश सम्पर्क मञ्चसम्बद्ध विद्यार्थीहरूले समयमै निर्वाचन हुने बातावरण सुनिश्चित गर्न र ...