गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कारबाही गर्न दलित आयोगको ध्यानाकर्षण

गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कारबाही गर्न दलित आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय दलित आयोगले आफ्नै घरमा भोज आयोजना गरेर जातीय भेदभाव गर्ने सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष अग्रनारायण यादवलाई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक जिम्मेवारीम...
गाउँपालिका अध्यक्षले आफ्नै घरमा आयोजित भोजमा गरे जातीय छुवाछुत, मन्त्री सांसद सिडिओ र प्रहरी साक्षी

गाउँपालिका अध्यक्षले आफ्नै घरमा आयोजित भोजमा गरे जातीय छुवाछुत, मन्त्री सांसद सिडिओ र प्रहरी साक्षी

दलित आयोगले भन्यो- अध्यक्षलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवकी आमाको १३ औं पुण्यतिथिमा आयोजित शुद्धिभोजमा जातीय भेदभाव हुने गरी भोजको व्यवस्थापन गरेको पाइएपछि चौतर्फी आलोचना भएको छ । मन्त्री, सांसद, प्रहरी र सिडिओकै अघिल्तिर ...
एकैपटक पाँच वटा क्यान्सर झेलिरहेकी कान्छी प्राध्यापकको जीवन रक्षाकालागि अपिल

एकैपटक पाँच वटा क्यान्सर झेलिरहेकी कान्छी प्राध्यापकको जीवन रक्षाकालागि अपिल

काठमाडौं । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरबाट ग्रसित प्राध्यापक डाक्टर उर्मिला अर्यालले उपचारकालागि सहयोगको याचना गरेकी छिन् । सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्याकुरेलले अबको उपचार धान्न नसक्ने अवस्था भएको भन्दै सहयोगकालागि अपिल गरेकी हुन् । उनी क...
ज्ञान सत्ता, युवा र विभेदको पुस्तान्तरण

ज्ञान सत्ता, युवा र विभेदको पुस्तान्तरण

- युवामा आँफै आलोचनात्मक चेत आउने हैन । यो ल्याउने संरचना भनेको ज्ञान उत्पादन केन्द्रहरु हुन् । यस्ता केन्द्रहरुमा ऋषि बशिष्ठ र मनु कै मनोविज्ञानको निरन्तरता देखिन्छ। औपचारिक सत्ता र अनौपचारिक सत्ता (राजनीतिक दल, संचार जगत्, न्याय क्षेत्र र नागरिक संजाल) मा पनि यही विरासतको वर्चश्व कायम छ। यस्ता...
फेदापले जित्यो आठराई गाउँपालिका अध्यक्ष कप

फेदापले जित्यो आठराई गाउँपालिका अध्यक्ष कप

तेह्रथुम । प्रथम ऐतिहासिक आठराई गाउँपालिका अध्यक्ष रनिङ कप-२०७९ को उपाधि फेदाप गाउँपालिकाले जितेको छ । खाम्लालुङको झाँक्री गुफास्थित मैदानमा भएको प्रतियोगिताको अन्तिम खेलमा आयोजक आठराई गाउँपालिकाको टिमलाई पराजित गर्दै फेदापले उपाधि चुमेको हो । फेदापले आठराईलाई २-० ले स्तब्ध बनाएको हो । उपा...
महिला हिंसाको उकालो ग्राफ: साढे चार वर्षमै ११ सय महिलाको हत्या, एक लाख महिलामाथि हिंसा

महिला हिंसाको उकालो ग्राफ: साढे चार वर्षमै ११ सय महिलाको हत्या, एक लाख महिलामाथि हिंसा

काठमाडौं । नेपालमा ०५४ सालपछि हरेक वर्ष लैंगिक हिंसाविरुद्व अभियान चलाइन्छ, सरकारी र गैरसरकारी निकायले गोष्ठी गर्छन्, तथ्यांक केलाउँछन् र बहस चलाउँछन् । यो अढाई दशकमा सरकारले हिंसा नियन्त्रणकालागि नयाँ नीति, कार्यक्रम र कानुनहरू पनि तर्जुमा गरेको छ । त्यसमा भएको खर्चको कुनै लेखाजोखा छैन । तर, लि...
११७ वर्ष पहिलको त्यो घटना, अनि मनाउन थालियो महिला दिवस

११७ वर्ष पहिलको त्यो घटना, अनि मनाउन थालियो महिला दिवस

काठमाडौं । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र म...
महिला हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो : देउवा

महिला हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र...
लैङ्गिक समानतामा नेपालको उपलब्धि विश्वकै निम्ति विशिष्ट : राष्ट्रपति

लैङ्गिक समानतामा नेपालको उपलब्धि विश्वकै निम्ति विशिष्ट : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तिकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दि...
काठमाडौं महानगर : वडाबाटै निःशुल्क कानुनी सेवा

काठमाडौं महानगर : वडाबाटै निःशुल्क कानुनी सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ । आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने तयारी रहेको महानगर...