प्रतिष्ठानमा प्राज्ञहरुको नियुक्ति असमावेशी, महिला २० प्रतिशतभन्दा कम

प्रतिष्ठानमा प्राज्ञहरुको नियुक्ति असमावेशी, महिला २० प्रतिशतभन्दा कम

काठमाडौं । सरकारले ३ वटा प्रतिष्ठानमा असमावेशी ढंगले प्राज्ञहरु नियुक्त गरेको छ । सरकारले ४३ प्रतिशत खसआर्य र ४० प्रतिशत आदिवासी जनजातिको वर्चस्व हुने गरी प्राज्ञ नियुक्त गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलपत...
प्रहरीले बनायो ‘दलित सेल’, कसरी काम गर्छन् ?

प्रहरीले बनायो ‘दलित सेल’, कसरी काम गर्छन् ?

काठमाडौं । नेपाल प्रहरीले संघ, प्रदेश र जिल्लास्तरका प्रहरी इकाइहरूमा दलित सेल स्थापना गरेको छ । दलित समुदायमाथि हुने छुवाछुत र भेदभावमा आधारित अपराधका घटनामा जाहेरी, अनुसन्धान र पीडितसँग समन्वयका लागि प्रहरीले देशभर ८६ दलित सेल गठन गरेको हो । प्रहरीले केन्द्रीय कार्यालय र काठमाडौं उपत्यका प्रहर...
चिहान पनि छैन मुसहरलाई

चिहान पनि छैन मुसहरलाई

तुफान न्यौपाने, अवधेश झा, महादेवा, सप्तरी ।  महादेवा–४ मनियार पर्साई (मुसहरी टोल) का सहाब सदा मिर्गौला रोगबाट पीडित थिए । अस्पतालमा रोग पत्ता लागे पनि उपचार खर्च नभएका कारण घरै ल्याएर राखिएको थियो । गत असार ७ को राति १० बजे त्यही रोगका कारण उनले प्राण त्यागे । सदा परिवारलाई आफ्ना अभिभावक ग...
यसकुमारको ‘गल्ली’ म्युजिक भिडियो सार्वजनिक [भिडियो]

यसकुमारको ‘गल्ली’ म्युजिक भिडियो सार्वजनिक [भिडियो]

काठमाडौं । संगीत तथा चलचित्रकर्मी यसकुमारको गीत ‘गल्ली’ सार्वजनिक भएको छ । बिहीबार दरबार मार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । महानायक राजेश हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रकाश सुवेदी, जिम्मी लामा, रन्जित तामाङ लगायत अतिथिका रुपमा उपस्थ...
संवैधानिक आयोगका पदाधिकारीको प्रधानमन्त्रीसँग माग – साधन स्रोत र कर्मचारी उपलब्ध गराइदिनुपर्यो

संवैधानिक आयोगका पदाधिकारीको प्रधानमन्त्रीसँग माग – साधन स्रोत र कर्मचारी उपलब्ध गराइदिनुपर्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवैधानिक आयोगका पदाधिकारीले भेट गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगमा आइपरेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोग सामाजिक विभेदको अन्त्यका लागि शक्तिशाली संर...
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मनमाया पंगेनीलाई गण्डकी प्रदेशको सर्वोत्कृष्ट निजामती पुरस्कार

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मनमाया पंगेनीलाई गण्डकी प्रदेशको सर्वोत्कृष्ट निजामती पुरस्कार

पोखरा । गण्डकी प्रदेश सरकारले पाँचौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । नेपाल सरकारका सहसचिव एवम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मनमाया पंगेनीले १ लाख रुपैयाँ राशिसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । फागुन ३ गते बसेको मन्त्रिपरिष...
कमैया, हलिया, कम्लरी र हरवाचरवाको एउटै गुनासो- ‘सरकारले साहुबाट मुक्ति दिलायो, विकल्प दिएन’

कमैया, हलिया, कम्लरी र हरवाचरवाको एउटै गुनासो- ‘सरकारले साहुबाट मुक्ति दिलायो, विकल्प दिएन’

काठमाडौँ । कमैया, हलिया, कम्लरी र हरवाचरवा प्रथाबाट पीडितहरूले सरकारले आफूहरूलाई साहुबाट मुक्तिको घोषणा गरे पनि पुनःस्थापना र राहतको कार्यक्रम नदिएको भन्दै गुनासो गरेका छन् । उनीहरूले फरक–फरक समयमा मुक्तिको घोषणा भए पनि त्यस्ता परिवारको त्यसपछिको जीवन निर्वाहको विषयमा सरकारले कुनै पनि पहल नगरेको बता...
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३४ हजार नाघ्याे

टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३४ हजार नाघ्याे

एजेन्सी । टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ। भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ । मृतककाे संख्या पनि बढिरहेकाे छ । टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा...
जनयुद्ध नेपालकै सम्पत्ति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

जनयुद्ध नेपालकै सम्पत्ति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ।२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले वैधानिक तवरले जनयुद्धलाई स्थापित गर्न ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्...
आज १ जनामा कोरोना संक्रमण पुष्टि

आज १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ जनामा कोरोना संक्रमण देखिएको छ । ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।