माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने

माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ। गत माघ १२ देखि २१ सम्म बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए। जसलाई स्थायी कमिटीले अनुमोदन गरेको हो। प्रचण्डको प्रस्त...
२० वर्ष मुनिको महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

२० वर्ष मुनिको महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ । नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लाग...
पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको माओवादीमा कार्यविभाजन भने पुरानै कायम

पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको माओवादीमा कार्यविभाजन भने पुरानै कायम

काठमाडौँ । स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पुर्णता दिएको नेकपा (माओवादी केन्द्रले कार्यविभाजन भने पुरानै कायम गरेको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई कायम गर्ने निर्णय गरेको हो । मह...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दै

काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो । ् माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यलय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बै...
माओवादीको २२ सदस्यीय पदाधिकारी र ४४ सदस्यीय स्थायी समिति गठन (सूचीसहित)

माओवादीको २२ सदस्यीय पदाधिकारी र ४४ सदस्यीय स्थायी समिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको छ । माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई ...
हामी दलित होइन, मान्छे हुन चाहान्छौ । हामीलाइ यसबाट मुक्ति चाहिएको छ

हामी दलित होइन, मान्छे हुन चाहान्छौ । हामीलाइ यसबाट मुक्ति चाहिएको छ

अहिले हामी कहाँ छौं ? म विषय यहीबाट सुरु गर्न चाहन्छु । जति पनि राज्यले बनाएका नीति, नियम र कानून छन्, संवैधानिक व्यवस्था छन्, यी व्यवस्थालाई प्रारम्भिक रुपमा कार्यान्वयन गर्ने निकाय भनेको नेपाल प्रहरी नै हो । त्यसैले यसको धेरै महत्वपूर्ण भूमिका छ । नेपालको संविधान, जातीय विभेद तथा अन्य सामाजिक छ...
माओवादी विद्यार्थी समितीको विवाद समाधान गर्न आयोजक समिती गठन गरिने

माओवादी विद्यार्थी समितीको विवाद समाधान गर्न आयोजक समिती गठन गरिने

काठमाडौं । अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्नका लागि आयोजक समिति गठन गर्ने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । केहि दिन अघि बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको पार्टीले परिपत्रमार्फत जानकारी गराएको हो । बैठकले स्ववियु निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्नेगरी अहिले स्ववियु...
एमालेका दसौंदी राष्ट्रियसभा सदस्यमा निर्वाचित

एमालेका दसौंदी राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभयो । दसौंदीले ४ हजार २६ मतभार पाउनुभयो भने काँग्रेसका आचार्यले ३ हजार ७ सय २० भ...
नौ बुदेँ एजेण्डासहित चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीको महासचिवमा उम्मेदवारी घोषणा

नौ बुदेँ एजेण्डासहित चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीको महासचिवमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीले संघको आसन्न निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । अधिकांशले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका बेला उनी भने मौन थिईन । यद्यपी शनिबार भने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नौ बुदेँ एजेण्डासहित महासचिवमा उम्मेदवारी दिने घोषण...