बुधबार, बैशाख ०७, २०७९
मंगिता नेपाली
विद्यमान सामाजिक परिवेशमा पुरुषलाई हेर्ने पितृसतात्मक सामाजिक दुष्टिकोण भिन्नै छ । हाम्रो समाजमा पुरुषलाई शक्तिशाली, बहादुर, पौरखी, रक्षक, त्यागी, बुद्दिमान जस्ता अनेक पर्यायवाची शब्दबाट चिनाइएको छ । यहाँ प्रश्न आउछ, वास्तवमै पुरुषमाथी उल्लेखित सम्मानित शब्दावालीको लायक छन त ? प...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण भारतीय अभिनेत्री अग्रवाल हिजो मंगलबार आमा बनेकी हुन्।
उनलाई पुत्रलाभ भएको छ।
पुत्रलाभ भए पनि उनले बच्चाकाे तस्वीर भने सार्वजनिक गरेकी छैनिन्। उनी आमा बनेकाे खबर पाएसँगै उनका समर्थकहरू उनकाे बच्च...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन्। यो गीत परिवर्तनका लागि लड्नेहरु जसले युद्ध त लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन्,उनीहरुको लडाइँ ‘दुई छाक’ खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित रहिरह्यो भन्नेमा केन्द्रित रहेको छ।
सन् २००७ मा संयुक्त राष्ट्रसंघले गरेको ...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । दलित समुदायका युवाहरूले स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व गर्न माग गरेका छन् । उनीहरूले स्थानीय सरकारमा शताब्दीऔँसम्म विभेद र उत्पीडनबाट प्रताडित रहेको दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरुले प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने माग गरे...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका नेतृत्व कुन दलले लिने भन्ने विषय टुंगो लगाएको छ।
आज (बुधबार) ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए।
महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेय...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । संविधानले महिलाका हक अधिकार र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत महिलाहरूको पहुँच र प्रतिनिधित्व बढ्दो छ । तर, दलित समुदायका महिलाको जीवनस्तरमा सुधार आउन सकेको छैन ।
दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन...
बुधबार, बैशाख ०७, २०७९
‘बहिनी, माइन्युटमा हस्ताक्षर गरिदिनुपर्यो ।’ टोलसुधार समितिका अध्यक्ष माइन्युट बोकेर घरमै आउनुभयो । म कुनै बैठकमा सहभागी भएकी थिइनँ, कुन माइन्युटमा हस्ताक्षर गर्ने अलमल परें । केही समयअघि म बसेको क्षेत्रको सरसफाइका लागि टोलवासी भेला भएका थियौं । ‘तपाईं हिँडिहाल्नुभयो क्यारे’, अध्यक्षले भन्नुभयो...
शुक्रबार, चैत्र २५, २०७८
नेशनल दलित लयर्स फोरमको दोस्रो भेलाले मोहन साशंकरको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । शुक्रबार काठमाडौमा भएको दलित समुदायका कानुन व्यवसायीहरुको दोस्रो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । “समानता,अविभेद,सामाजिक न्यायका लागि समाबेशिता : संबिधान संशोधन सहित यसको कार्यान्वयन आजको आवश्...
मंगलबार, चैत्र २२, २०७८
हेटौंडा । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएको छ। सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ती बालि...
मंगलबार, चैत्र २२, २०७८
शान्तिका लागि साझा अभियान कोक्याप बागमती प्रदेशले मनोहरी गाउँपालिका मकवानपुरमा सामाजिक सुरक्षा विषयक अभिमुखीकरण तथा सुपरिवेक्षण समितिको बैठक आयोजना गरेको छ ।
मनोहरी गाउँपालिकाको कार्यालय मकवानपुरमा आज गाउँपालिकाका कर्मचारीहरुलाई लक्षित गर्दै बागमती प्रदेश कोक्यापले उक्त कार्यक्रमको आयोजना गरेको ह...