दलित संघ बागमती प्रदेशको अध्यक्षमा अछामी सर्वसम्मत

दलित संघ बागमती प्रदेशको अध्यक्षमा अछामी सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ बागमती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सुरेश परि...
कश्मीरी पण्डितहरूको कथा : ‘द कश्मीर फाइल्स’, भारतमा चर्चा किन ?

कश्मीरी पण्डितहरूको कथा : ‘द कश्मीर फाइल्स’, भारतमा चर्चा किन ?

काठमाडौं । ‘कश्मीरी पण्डितहरूले कुनै दिन आफ्नो घर कश्मीर फर्किएर जाने अवसर आउला ?’ फिल्म ‘द कश्मीर फाइल्स’को यो एउटै संवादले पूरै फिल्मको कथा बताउँछ । भारतमा अहिले सामाजिक सञ्जाल, राजनीतिक क्षेत्र र मनोरञ्जन उद्योग यहाँसम्म कि घर–घरमा यही फिल्मको चर्चा छ । कश्मीरी पण्डितहरुको कश्मीरबाट भएको पलायन...
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संशोधन गर्न नागरिक समाजका सुझाव

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संशोधन गर्न नागरिक समाजका सुझाव

नेपाल सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको संसोधन गर्न नागरिक समाजका अगुवा तथा संघसंस्थाहरुका प्रतिनिधीहरुले आवाज उठाएका छन् । गैर सरकारी संघसंसथा आफुरुहरु रोजगादाता नभई गैर नाफा मुलक संस्था भएकाले उक्त सामाजिक सुरक्षा ऐनको संसोधनको माग गरेका हुन् । गैरसरकारी संस्था महासंघ र न्याय...
समावेशीबाट लड्नु मेरो बाध्यता हो : जीवन परियार

समावेशीबाट लड्नु मेरो बाध्यता हो : जीवन परियार

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले दलित समावेशीतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। परियार विद्यार्थी संघको सदस्य भएर २०४६ को जनआन्दोलनमा सहभागी भएका थिए। ०४८ देखि ०५४ सम्म उनी नेविसंघबाट राजनीतिमा सक्रिय रहे। २०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव बने। त्यस्तै, उनी पछिल...
खेल क्षेत्रको विकासमा लगानी बढाउन आवस्यक भएको मन्त्री हाङ्गामको जोड

खेल क्षेत्रको विकासमा लगानी बढाउन आवस्यक भएको मन्त्री हाङ्गामको जोड

विराटनगर । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले खेल क्षेत्रमा लगानी बढाउन आवस्यक भएको बताएका छन् । मानव जीवनमा खेलकुदको महत्व हुँदाहुँदै पनि सम्बन्धित क्षेत्रले ध्यान दिन नसक्दा नेपालको खेल क्षेत्रमा अपेक्षा गरे अनुसार प्रगति हुन नसकेको बताए । मंगलबार विराटन...
पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

काठमाडौं । पत्रकार केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयका आयोजित एक कार्यक्रमका विच उनलाई पुरस्कार प्रदान गरेको हो । भुल पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारि...
झन् जोखिममा दलित र सीमान्तकृत समुदाय

झन् जोखिममा दलित र सीमान्तकृत समुदाय

जेबी विश्वकर्मा, प्राकृतिक होस् वा मानव सिर्जित विपद्को सबैभन्दा बढी प्रभाव सीमान्तीकृत समुदायमै पर्ने गरेको छ । हुन त कोरोना महामारीको असर सबै वर्ग र समुदायमाथि छ तथापि संसारभरिकै अवस्थालाई हेर्दा कोरोना संक्रमणका कारण सबैभन्दा मारमा सीमान्तीकृत समुदाय परेका छन् । कोरोनाले अमेरिकासहित व...
जात व्यवस्थामा श्रम सम्वन्ध र उत्पीडन

जात व्यवस्थामा श्रम सम्वन्ध र उत्पीडन

राजेन्द्र महर्जन/सरिता परियार हित्यकार शंकर लामिछानेले सोधेका थिए, ‘सत्यको सत्य खै ? के हो सत्यको सत्य ?’ सत्य पनि उत्पीडक र उत्पीडितको भिन्नै हुने रहेछ । सत्य खोतल्दै त्यसको सामना गर्नु क्षमता र साहसको पक्ष हो । यस्तै साहस गरेका छन्, ‘ती कुमारी’का बुबाले । ‘ती कुमारी’ कुनै पनि नाबालिका हु...
दलमा दलित प्रतिनिधित्वले उब्जाएको प्रश्न- समाज किन लुकाउन चाहन्छ विभेदको खाडल ?

दलमा दलित प्रतिनिधित्वले उब्जाएको प्रश्न- समाज किन लुकाउन चाहन्छ विभेदको खाडल ?

दिपा नेपाली,  समावेशिता र समानुपातिकताको सन्दर्भमा हाम्रो बुझाई किन फराकिलो भएन ? केलाई समावेशिता भन्ने ? यसको अपरिहार्यता के हो ? किन समानुपातिक र समावेशी हुन जरुरी छ ? हाम्रो राज्यसंरचना कसरी यहाँसम्म गुड्दै आर्ईपुगेको हो ? यसलाई नियाल्न जरुरी छ कि छैन ? यदि समान सहभागिता र समान अवसर कुन...
राजनीतिक दलहरुमा दलित प्रतिनिधित्व न्यून [कुन दलमा कति ?]

राजनीतिक दलहरुमा दलित प्रतिनिधित्व न्यून [कुन दलमा कति ?]

काठमाडौं । नेपालको संविधानले सबै प्रकारका जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, संमृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण संकल्प गरेको छ । तर, राज्य सञ्चालनको नेतृत्व गर्ने राजनीतिक दलहरू नै समावेशी छैनन् । संविधान ज...