हामी दलित होइन, मान्छे हुन चाहान्छौ । हामीलाइ यसबाट मुक्ति चाहिएको छ

हामी दलित होइन, मान्छे हुन चाहान्छौ । हामीलाइ यसबाट मुक्ति चाहिएको छ

अहिले हामी कहाँ छौं ? म विषय यहीबाट सुरु गर्न चाहन्छु । जति पनि राज्यले बनाएका नीति, नियम र कानून छन्, संवैधानिक व्यवस्था छन्, यी व्यवस्थालाई प्रारम्भिक रुपमा कार्यान्वयन गर्ने निकाय भनेको नेपाल प्रहरी नै हो । त्यसैले यसको धेरै महत्वपूर्ण भूमिका छ । नेपालको संविधान, जातीय विभेद तथा अन्य सामाजिक छ...
माओवादी विद्यार्थी समितीको विवाद समाधान गर्न आयोजक समिती गठन गरिने

माओवादी विद्यार्थी समितीको विवाद समाधान गर्न आयोजक समिती गठन गरिने

काठमाडौं । अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्नका लागि आयोजक समिति गठन गर्ने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । केहि दिन अघि बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको पार्टीले परिपत्रमार्फत जानकारी गराएको हो । बैठकले स्ववियु निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्नेगरी अहिले स्ववियु...
एमालेका दसौंदी राष्ट्रियसभा सदस्यमा निर्वाचित

एमालेका दसौंदी राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभयो । दसौंदीले ४ हजार २६ मतभार पाउनुभयो भने काँग्रेसका आचार्यले ३ हजार ७ सय २० भ...
नौ बुदेँ एजेण्डासहित चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीको महासचिवमा उम्मेदवारी घोषणा

नौ बुदेँ एजेण्डासहित चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीको महासचिवमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीले संघको आसन्न निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । अधिकांशले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका बेला उनी भने मौन थिईन । यद्यपी शनिबार भने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नौ बुदेँ एजेण्डासहित महासचिवमा उम्मेदवारी दिने घोषण...
चलचित्र कलाकार संघको निर्वाचनमा उम्मेदवारी घोषणा भइरहदाँ सचिव पनाह अधिकारी किन मौन ?

चलचित्र कलाकार संघको निर्वाचनमा उम्मेदवारी घोषणा भइरहदाँ सचिव पनाह अधिकारी किन मौन ?

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचन नजिकिरहेका बेला अधिकांशले उम्मेदवारी घोषणा गरिरहेका छन् । अधिकांश कलाकारले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहदाँ संघका सचिव पनाह अधिकारी भने अहिलेसम्म मौन छन् । सचिव अधिकारीले कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने सबैका लागि चासोको विषय बनेको छ । यस...
यि हुन् प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित दलित समुदायका सांसद (नामावली)

यि हुन् प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित दलित समुदायका सांसद (नामावली)

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व अघिल्ला निर्वाचनमा भन्दा घटेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार २७५ ससदस्यीय प्रतिनिधि सभामा ५ दशमलव ८१ प्रतिशत र ५५० सदस्यीय सात वटै प्रदेश सभामा प्रदेशसभामा ५ दशमलव ८१ प्रतिशत दलित प्रतिनिधित्व ...
प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित राज्यमन्त्री सुशिला श्रीपाइली ठकुरी

प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित राज्यमन्त्री सुशिला श्रीपाइली ठकुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको वर्तमान २३ सदस्यीय मन्त्रिपरिषदमा एक जना मात्रै दलित समुदायबाट मन्त्री बनेकी छन्, सुशीला श्रीपाली, त्यो पनि राज्यमन्त्री । माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा नियुक्त ...
प्रेम प्रसाद आचार्यले संसदभवन अगाडि आत्मदाहको प्रयास गर्नुको कारण यस्तो छ

प्रेम प्रसाद आचार्यले संसदभवन अगाडि आत्मदाहको प्रयास गर्नुको कारण यस्तो छ

काठमाडौं । संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीले समता प्रेसलाई जानकारी दिए । उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त ...
‘बहकिने मन’का कार्यक्रम सञ्चालक विश्वकर्माको सवारी दुर्घटनामा निधन

‘बहकिने मन’का कार्यक्रम सञ्चालक विश्वकर्माको सवारी दुर्घटनामा निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ । ...