बुधबार, आश्विन ०९, २०८१
दिपेश रोक्का । काठमाडौ
मोरङको कानेपोखरी ६ रमाइलोमा यती बेला उज्वल भविष्य बाल क्लबको आयोजनामा शुक्रबार देखी बोन्च कप फुटबल प्रतियोगिता चलिरहेको छ । एक हप्ता सम्म चल्ने फुटबल प्रतियोगितमा स्थानीय टिम लगायत बाहिरी जील्लाका टिमले पनी सहभागीता जनाएका छन् । फुटबल हेर्नको लागी आउने दर्शक हरु को उपस्...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई ने...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
य...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौं । एएफसी यू-२० एशिय
न कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडिया...
आइतबार, आश्विन ०६, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्त...
आइतबार, आश्विन ०६, २०८१
लखनउ। भारतको उत्तर प्रदेशमा प्रहरीको यातनाबाट हिरासतमा रहेका एक १६ वर्षीय दलित बालकको मृत्यु भएको छ ।
उनलाई ३ सेप्टेम्बरमा चोरीको आरोपमा लखिमपुर जिल्लाको खेरी प्रहरीले पक्राउ गरेको थियो । सोधपुछका क्रममा प्रहरीले उनलाई अमानवीय यातना दिएको र त्यहीकारण उनको मृत्यु भएको जनाइएको छ ।
भारतीय सञ्...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौँ । भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाका बाबुको उजुरीका आधारमा आ...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौं । दलित समुदायलाई संविधान र कानूनले सुनिश्चित गरेका अधिकारहरू समेत सरकारले नदिएको विरोधमा 'दलितलाई खै ?' भन्दै विरोध प्रदर्शनमा रहेका अभियन्ता खगेन्द्र सुनारले शनिबार नेल खोलेका छन् ।
४५ दिनसम्म माइतीघरमा शरीरमा नेल लगाएर उभिएर दबाब आन्दोलन गरेका उनले शनिबार अन्तरजातीय प्रेम र विवाहका...
शनिबार, आश्विन ०५, २०८१
चितवन । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रमा गुणस्तरीयता र विद्यार्थीहरुको समस्या समाधानको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार नेविसंघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसद्वारा आयोजित अध्ययनरत, आगन्तुक विद्यार्थीहरुको स...