जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन : आयुक्त थपलिया

जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन : आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा उहााले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसको लागि समय...
परराष्ट्रमन्त्री पौड्याल र साउदी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री पौड्याल र साउदी राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकोमा साउदी अरबीया सरकार...
फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क तिरे ५ वर्षसम्मको जरिवाना छुट

फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क तिरे ५ वर्षसम्मको जरिवाना छुट

काठमाडौं । फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो । आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधि...
टर्की र सिरियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

टर्की र सिरियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

एजेन्सी । टर्की र उत्तरी सिरियामा भूकम्पमा परेर १५ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार गत सोमबार गएको भूकम्पमा परेर टर्की र सिरियामा गरी अहिलेसम्म १५ हजार मानिसको मृत्यु भएको हो । मानिसहरु अझै भग्नावशेषमा पुरिएका हुनसक्ने र मृतकको संख्या बढ्न सक्ने पन...
सुदूरपश्चिम प्रदेशबाट सत्तामा कांग्रेसको प्रवेश, शाह मुख्यमन्त्री बन्ने

सुदूरपश्चिम प्रदेशबाट सत्तामा कांग्रेसको प्रवेश, शाह मुख्यमन्त्री बन्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । रावलले विश्वासको मत नपाएपछि उहाँको पदमुक्तसँगै कांग्रेसको प्रवेश भएको छ। पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त रावलले विश्वासको मत नपाएपछि कांग्रेसको ढोक्सामा परेको हो। नागरिक उन्मुक्तिले व...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल पदमुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो । आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिन...
राष्ट्रपति भण्डारीले भोलि संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले भोलि संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र...
भूकम्प प्रभावित टर्कीका लागि नेपालबाट राहत सामग्री गयो

भूकम्प प्रभावित टर्कीका लागि नेपालबाट राहत सामग्री गयो

काठमाडौं । भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट राहत सामग्री पठाइएको छ। उक्त सामग्री टर्की एयरका कर्मचारीले रकम संकलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको दशौं बैठकले टर्कीमा मेडिकल टिम र अत्या...
१ बजे बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक भर्खर सुरु

१ बजे बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक भर्खर सुरु

काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै हुनुहुन्छ । यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक ४ बजेका लागि सारिएको थियो । सुदूरपश्चिममा ...
युक्रेनका राष्ट्रपति जेलिन्स्की फ्रान्स भ्रमणमा

युक्रेनका राष्ट्रपति जेलिन्स्की फ्रान्स भ्रमणमा

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अकस्मात् फ्रान्सको भ्रमणमा पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात् फ्रान्स पुगेका हुन्। संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात् पेरिस पुगेको युक्रेनी रा...