काठमाडौं–१० का जनताले विकल्प खोजिरहेका छन्, त्यो विकल्प भनेको म हो : अञ्जना विशंखे

काठमाडौं–१० का जनताले विकल्प खोजिरहेका छन्, त्यो विकल्प भनेको म हो : अञ्जना विशंखे

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति आउन २ हप्ता पनि बाँकी छैन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाम लोकतान्त्रिक गठबन्धनमा छन् भने नेकपा (एमाले)लगायतका केहि...
को हुन काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिभाका उम्मेदवार अञ्जना बिशंखे ?

को हुन काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिभाका उम्मेदवार अञ्जना बिशंखे ?

काठमाडौं । वुवा चन्द्र वहादुर विशंखे र आमा आशा पुरकोटीको कोखवाट निम्न मध्यम वर्ग परिवारमा २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मिकएकी हुन् अञ्जना विशंखे । नेपालको वामपन्थी आन्दोलनमा समाहित हुदै हाल नेकपा (माओवादी केन्द्र)को तर्फवाट काठमाडौं क्षेत्र न १० को प्रतिनीधिसभा सदस...
प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारीमा खस आर्यकै बर्चस्व  प्रतिनिधिसभामा ४२ प्रतिशत प्रदेश सभामा ३२ प्रतिशत

प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारीमा खस आर्यकै बर्चस्व प्रतिनिधिसभामा ४२ प्रतिशत प्रदेश सभामा ३२ प्रतिशत

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर खस आर्यकै बर्चस्व देखिएको छ । प्रतिनिधि सभामा जम्मा उम्मेदवारीको ४२.१६ प्रतिशत र प्रदेश सभामा जम्मा उम्मेदवारीको ३२.७२ प्रतिशत उम्मेदवारी खस आर्यकै परेको निर्वाचन आयोगले जनाएक...
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा मात्रै दलित उम्मेदवार, नेपाली काँग्रेसबाट शून्य

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा मात्रै दलित उम्मेदवार, नेपाली काँग्रेसबाट शून्य

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारी दर्ता गराउने कार्य आइतबार सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार देशभरिका १६५ वटै निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा प्रतिनि...
जातीय छुवाछुतमा एक वर्ष कैद सजाय गर्ने रामेछाप जिल्ला अदालतको पहिलो फैसला

जातीय छुवाछुतमा एक वर्ष कैद सजाय गर्ने रामेछाप जिल्ला अदालतको पहिलो फैसला

काठमाडौं । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन, २०६८ लागू भएको ११ वर्षपछि पहिलो पटक जातीय छुवाछुत गर्नेमाथी एक वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत रामेछापले शरीर बन्धकसहित जातीय छुवाछुत भएको भन्दै ७ महिना अघि २०७८ चैत २२ गते दर्ता भएको मुद्धामा एक वर्ष कैद सजाय तोकेको हो । ...
आरक्षण हटाउने गरी अध्ययन प्रतिवेदन ल्याएको समावेशी आयोगप्रति अन्य संवैधानिक आयोगको आपत्ती

आरक्षण हटाउने गरी अध्ययन प्रतिवेदन ल्याएको समावेशी आयोगप्रति अन्य संवैधानिक आयोगको आपत्ती

काठमाडौं । सरकारी सेवामा रहेको आरक्षण व्यवस्था हटाउने गरी सरकारी सेवामा आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको समावेशी आयोगलाई अन्य संवैधानिक आयोगका पदाधिकारीले प्रश्न उठाएका छन् । जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागी राष्ट्रिय दलित आयोग, मुस्लिम आयोग र थारु आयोगका प...
अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट)

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट)

काठमाडौं । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो । मृत्यु भएका  १७ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले समता प्...
कम प्राथमिकतामा मधेशी दलित समुदायको प्रतिनिधित्व

कम प्राथमिकतामा मधेशी दलित समुदायको प्रतिनिधित्व

काठमाडौं । राज्यका हरेक निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको छलफल तथा अन...
नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश

नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन् । शुक्रबार नेकपा ((माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् । नेकपा एमालेबाट समानुपातिकमार्फत सुदूरपश्चिम प्रदेशसभा सद...
आरक्षण व्यवस्था खारेज गर्न सिफारिस गर्ने समावेशी आयोग नै असमावेशी

आरक्षण व्यवस्था खारेज गर्न सिफारिस गर्ने समावेशी आयोग नै असमावेशी

काठमाडौं । संवैधानिक व्यवस्थाको धज्जी उडाउदैँ आरक्षण व्यवस्था खारेज गर्नका लागि सरकारलाई प्रतिवेदन बुझाएको समावेशी आयोग आफैं असमावेशी देखिएको छ । संवैधानिक आयोगका रुपमा स्थापना भएको उक्त आयोग संवैधानिक परिषदबाट नियुक्त एक अध्यक्षसहित ५ सदस्यीय आयोगमा सबै पदाधिकारी खस आर्यबाट नियुक्त भएका कारण जातीय ...