नयाँ वर्ष २०८१ सुरु

नयाँ वर्ष २०८१ सुरु

काठमाडौं । विक्रम संवत्‌को नयाँ वर्ष (२०८१) आजदेखि सुरु भएको छ। आज (शनिबार) नयाँ वर्षको पहिलो दिन। हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ। शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ। सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। विसं पात्रोअनुसार सौर्यम...
मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो। ...
देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान

देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै देशको...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामनाथ कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामनाथ कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले मंगलबार साँझ कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कँडेलले २३ सांसदको समर्थन पाएका छन्। नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प...
गण्डकीमा कोशी फर्काइएपछि पाण्डे पुगे सर्वोच्च

गण्डकीमा कोशी फर्काइएपछि पाण्डे पुगे सर्वोच्च

काठमाडौं । कांग्रेसका सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेका छन्। अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै मुख्यमन्त्री पदमा फर्काइदिन माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सभामुख कृष्ण धिताललाई समेत ज...
सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला २९०० बढ्यो

सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला २९०० बढ्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो। छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। ...
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

इनरुवा (सुनसरी)। जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको ज...
निजामती सेवा ऐनमा दलितलाई १३ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग

निजामती सेवा ऐनमा दलितलाई १३ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग

काठमाडौँ । दलित समुदायका सांसदहरूले समाजमा व्याप्त असमानतालाई समान कानूनी प्रबन्ध गरेर न्याय गर्न नसकिने बताएका छन् । शताब्दीऔँसम्म छुवाछुत, जातीय विभेद र बहिष्करणमा पारेर सामाजिक, आर्थिक र राजनीतिक हिसावले पछाडि पारिएको दलित समुदायलाई सरकारले संविधानबमोजिमको विशेषाधिकार दिन नचाहेको उनीहरुको आरो...
गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो। गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रिय...
पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई व्यक्तिगत सहयोगी सेवा अत्यावश्यक : सांसद परियार

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई व्यक्तिगत सहयोगी सेवा अत्यावश्यक : सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले पूर्णरुपले अशक्त हुने गरी अपांगता भएका व्यक्तिहरूका लागि सरकारले व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् । ‘अपांगता भएका व्यक्तिहरुलाई सरकारले केही हदसम्म सम्बोधन गरेको छ, तर यो पर्याप्त छैन,’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सां...