आइतबार, माघ २९, २०७९
काठमाडौं । निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन...
आइतबार, माघ २९, २०७९
बुटवल । बिनाविभागिय मन्त्री बनाएर जिम्मेवारी नदिएको भन्दै राजिनामा दिएकी माओवादी नेता कृष्णा केसीले कानून मन्त्रालयको जिम्मेवारी पाएकी छन् । शनिबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेकी उनको राजीनामा स्वीकृत नगरेरै मुख्यमन्त्री लिला गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवार...
आइतबार, माघ २९, २०७९
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयतको शपथ लिने भएका छन् । दिउँसो १ बजेका पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिवार सरकारलाई पूर्णता दिएका थिए । जसमा आर्...
शनिबार, माघ २८, २०७९
काठमाडौं ।प्रमुख राजनीतिक दलको नेतृत्व असमावेशी बनिरहेका बेला विवेकशील साझा पार्टीको पदाधिकारीकारी टिम भने समावेशीताको नमुना बनेको छ । ९ सदस्यीय पदाधिकारी टिममा पनि ४ जना महिला चयन भएका छन् । प्रतिशतका हिसावले पदाधिकारीमा ४४ प्रतिशत महिला निर्वाचित भएका छन् ।
पार्टी संगठनमा प्रमुख भूमिका रहने अध्...
शनिबार, माघ २८, २०७९
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन हुनुभएको छ भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ।
हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।
८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उहाँले बताउनु...
शनिबार, माघ २८, २०७९
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको दाबी गर्नुभएको छ । उहाँले ढिलो चाँडो काँग्रेस नै मुलुकको नेतृत्वमा आउने र काँग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी पनि गर्नुभयो ।
सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा...
शनिबार, माघ २८, २०७९
काठमाडौं । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ ।
माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री केसीले आज विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।
२५ माघमा भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमाले...
शनिबार, माघ २८, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा नियम उल्लङ्घन गरेको भन्दै ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्च गर्ने प्रहरी हवल्दारमाथि कारबाही भएको छ ।
हिजो राष्ट्रपति भण्डारी संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर आउँदै गर्दा ट्राफिक रोकिएको थियो । सो क्रममा ट्र्रमाका डाक्टरमाथि प्रहरील...
शनिबार, माघ २८, २०७९
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ८ जनाको निधन भएको नेपाल प्रहरीले जानकारी दिएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख ६३०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर बिकको शनिबार बिहान मृत्...
शनिबार, माघ २८, २०७९
चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे । “आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम ग...