बिहिबार, भाद्र ३०, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् ।
बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानविपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक ...
बुधबार, भाद्र २९, २०७९
काठमाडौं । दलित समुदायमाथि जातकै आधारमा हुने हिंसा र भेदभावको प्रकृतिमा वृद्धि भएको एक अध्यनले देखाएको छ । आजै सार्वजनिक गरिएको ‘दलित मानव अधिकार पुस्तक–२०७८’ मा दलित समुदायको मानव अधिकार जोखिममा रहेको र नेपालमा जातकै आधारमा दलित समुदायमाथी हुने भेदभाव र छुवाछूतको घटनाको स्वरुप बढ्दै गएको देखिएको ह...
आइतबार, भाद्र २६, २०७९
काठमाडौं । मधेसका अगुवा दलितले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मधेसी दलितलाई पनि सहभागी गराउननिर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । आइतवार उनीहले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई कार्यालयमा नै पुगेर ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभा दलितका लागि १३.८ प्...
बुधबार, भाद्र २२, २०७९
काठमाडौं । प्रतिनिधि सभाकी सदस्य पार्वती विशंखेले संविधान विपरीत आरक्षण सम्बन्धी अध्ययन प्रतिवेदन बुझाउने समावेशी आयोगका पदाधिकारीलाई निलम्बन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय समावेशी आयोग गठ...
शुक्रबार, भाद्र १७, २०७९
काठमाडौँ । पहिलो हुने निर्वाचन प्रणालीमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
दलित महिला केन्द्र नेपाल र माण्डवीद्धारा शुक्रबार राजधानीमा आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारी सम्बन्धमा राजनीतिक दलसँगको अन्तक्र्रिया
कार्यक्रममा प्रदेश ...
बुधबार, भाद्र ०१, २०७९
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र न्याय तथा अधिकार संस्था (जुरी नेपाल) ले राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सम्बन्धी संवैधानिक आयोगहरुको सिफारिस कार्यान्वयन तथा समन्वय र सहकार्य सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जुरी नेपालको तर्फबाट मोहनलाल आचार्य र राष्ट्रिय...
बुधबार, भाद्र ०१, २०७९
काठमाडौं । आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जालको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सामाजिक सुरक्षा योजनामा सर्वसाधारण नागरिकको पहुँच स्थापित गर्न र मौलिक हक कार्यान्वयनका लागि नागरिक संघ संस्थाले सामुहिक रुपमा वकालत तथा पैरवी गर्नुपर्ने सुझाव सहित साधारणसभा सम्पन्न गरिएको हो ।
स...
शुक्रबार, साउन २०, २०७९
काठमाडौं । लेखकहरूले नेपाली सञ्चारमाध्यमले दलित सवालमा लेखिएका सामाग्रीलाई प्राथमिकतामा नराख्ने गरेको गुनासो गरेका छन् । काठमाडौंमा रहेर लेख्ने लेखकहरूले दलित सवालमा नियमित लेख्ने अभ्यास भएपनि त्यस्ता सामाग्रीलाई सञ्चारमाध्यमले नियमितरुपमा ठाउँ नदिने गरेको अनुभव सुनाएका हुन् ।
जागरण मिडिया सेन्टर...
बिहिबार, साउन १९, २०७९
काठमाडौं । विहिबार काठमाडौंमा ‘न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक विमोचन भएको छ । जागरण मिडिया सेन्टरद्धारा प्रकाशित पुस्तकको विमोचन कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल गर्नुभएको हो ।
पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लंघनका घटनामा, घटनाको प्रकृति न्यायमा...
बिहिबार, साउन ०५, २०७९
काठमाडौं । सरकारले हालै प्रतिनिधि सभामा वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकलाई संशोधन गरी पास गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाबाट यथास्थितिमा नै विद्येयक पास भए पीडितले न्याय पाउन नसक्ने अवस्था सिर्जना हुने भएकोले सो विद्येयक संशोधन गरी पास हुनु...